गुल्मीमा जीप प,ल्टियो, एकै परिवारका ४ जना सहीत ६ जना घा,ईते

२०७९ कार्तिक १४ गते, सोमबार

गुल्मीमा जीप दु,र्घटना हुँदा ६ जना घा,इते भएका छन्। आइतबार बुटवलबाट गुल्मीको शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जीप सत्यवती गाउँपालिका ६ स्थित रुद्रवेणी–वामी सडकखण्डमा अनियन्त्रित भई सडकमै प,ल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधवप्रसाद खरेलका अनुसार दु,र्घटनामा परी घा,इते हुनेहरुमा बागलुङको बाटाकाचौर गाउँपालिका ३ की ४७ वर्षिया खुमादेवी काउछा, सोही स्थानकै २५ वर्षीया चन्द्रकला काउछा, २२ वर्षीया दिपिका काउछा, ५७ वर्षीय प्रेमबहादुर काउछा रहेका छन्।

त्यस्तै चन्द्रकोट गाउँपालिका १ का १६ वर्षीया कल्पना गलामी र वडा नम्बर ४ का २८ वर्षीया कल्पना पुन रहेका छन्।

जीपमा १३ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। घा,इतेहरुलाई उपचारको लागि जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।

जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साभार – प्रेस दैनिक

 

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा

२०८३ जेष्ठ ७ गते, बिहीबार

तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर

२०८३ जेष्ठ ७ गते, बिहीबार

कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता

२०८३ जेष्ठ ७ गते, बिहीबार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal