आमालाई आफ्नै छोराले जि’उँदै गा,डिदिए, ३ दिन पछि गरियो यसरी जीवितै’ उद्धा’र

२०७९ कार्तिक ११ गते, शुक्रबार

चीनवाट अहिले एउटा समाचार सार्वजनिक भएको छ । जसले हामी सबैको मन मुटु हल्लाइदिन्छ ।

 

अभिभावकले छोराछोरी आफ्नो बुढेसकालको सहारा हुन्छ भन्दै विभिन्न क ष्ट सहेर जन्माउँछन् हुर्काउँछन् ।

तर तिनै छोराछोरीले एउटी वृद्ध र शारिरीक रुपमा कमजोर आमालाई जि उँ दै खा ल्डोमा गा डे को समाचार चीन वाट सार्वजनिक भएको हो ।

उत्तरी चीनमा एक छोराले प्यारालाइसिस पी’डित आफ्नी आमालाई जि’उँदै गाडिदिएका छन् ।

उनीहरु आमालाई गाडेर घर आएपछि बुहारीले सासुको बारेमा प्रश्न गर्छिन । अनि त्यो वास्तविकता बाहिरिन्छ ।

समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आ’रोपीले आफ्नी आमालाई जि’उँदै चि’हानमा गा डेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी ड’राएको अवस्थामा जी’वित उद्धार गरिएको छ ।

 

पुलिसले आ’रोपी छोरावि’रुद्ध ह’त्या प्रयासको मु’द्दा दर्ता गरेको छ । आ’रोपकिी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वील चेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो ।

पुलिसले आ’रोपीलाई हि’रासतमा लिएको छ। घ’टना शांक्सी प्रान्तको जिं’गबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आ’रोपीको पहिचान खुलाएको छैन ।

ब’चाउने व्यक्तिहरुका अनुसार चि’हानबाट निकालेपछि पनि आमाले ब’चाउनको लागि गु’हार मागिरहेकी थिइन् ।

चाइना डेलीका अनुसार आ’रोपीकी ७९ वर्षीया आमा आंशिक रुपमा प्या’रालाइसिसबाट पी’डित छिन् । उनको सेवा गर्दा गर्दा छोरालाई दिक्क लागेको मानिएको छ ।

यही कारण छोराले यस्तो अमानवीय र ड’रलाग्दो क’दम उठाएका थिए । रिपोर्टका अनुसार आ’रोपीले आफ्नो अ’पराध स्वीकार गरेका छन् ।

 

234 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal