एक नर्सले यो तस्बीर सार्वजनिक गर्दै लेखेन् अस्पतालमा भर्ना गरेर गएका आफन्त फर्केर आएनन् उनले हुर्काएको परेवा यसरी खोज्दै आयो ।

एक जना नर्सले यो तस्बीर सार्वजनिक गर्दै लेखेकी थिइन् तीन दिन देखि अस्पतालमा भर्ना भएका यिनका कोही आफन्त आएका छैनन् । उनलाई अस्पतालमा चिकित्कस र नर्सले नै सेवा गर्दै आएका छन् ।
अस्पताल भर्ना गरेर गएका आफन्त फर्केर नआए`पनि एउटा परेवाले उनको रेखदेख गरिरहेको छ ।ति विरामीको वरीपरी बस्छ, कतिवेला पनि उनलाई छोड्दैन । नर्सले पछि थाहा पाइन् त्यो परेवाले विरामीलाई नछोड्नुको कारण । उनले त्यो कुरा पनि सार्वजनिक गरेकी छन् ।
ति बिरामी अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे । एउटा चरामा पनि यस्तो मानवता देखेर ति नर्स छक्क परेपछि यो पोष्ट सार्वजनिक गरेकी थिइन् ।
यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल प्रयोग|कर्ता शेषकान्त गौतमले पनि यो कुरा सार्वजनिक गर्दै लेखेका छन्, जुन नर्सले यो तस्विर खिचिन् उनको भनाइ`अनुसार यी बृद्ध व्यक्त्ति उपचारको लागि अस्पत्तालमा भर्ना भएको ३ दिन भयो ।
ताजा

९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
भारतले घटायो नेपाललाई दिने अनुदान
२०७९ माघ १९ गते, बिहीबार
लामिछानेलाई खेदेको खेदै युवराज
२०७९ माघ १९ गते, बिहीबार
बागलुङमा जिसीले गरे आत्मदाह प्रयास
२०७९ माघ १९ गते, बिहीबार
गठबन्धन विरोधीहरुको चंगुलमा फस्दै प्रधानमन्त्री दाहाल
२०७९ माघ १९ गते, बिहीबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
२०७९ माघ १६ गते, सोमबार
मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न
२०७९ माघ १६ गते, सोमबार
अग्रिया सिंह उत्कृष्ट नृत्यांगना
२०७९ माघ १६ गते, सोमबारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार