निर्वाचित भएको ४५, दिनमै बेलायती प्रधान-मन्त्री द्वारा राजीनामा जिम्मेवारी पूरा गर्न नसकेकाे भनाइ

२०७९ कार्तिक ४ गते, शुक्रबार

बेलायती प्रधानमन्त्री लिज ट्रसले रा जीनामा दिनु भएको छ । निर्वाचित भएको ४५ दिनमै प्रधानमन्त्री ट्रसले राजीनामा दिनु भएको बीबीसीले जनाएको छ ।

 

याे बेलायतको कुनै पनि प्रधानमन्त्रीको सबैभन्दा छोटो कार्यकाल हो । यसअघि सन् १८२७: मा प्रधानमन्त्री जर्ज क्यानिङले एक सय १९, दिनमात्रै प्रधानमन्त्रीको रूपमा काम गर्नु भएको थियो ।

 

गलत आर्थिक नीतिका कारण आलोचित बन्दै गएकी ट्रसलाई आफ्नै दल भित्रबाट समेत समस्या हुन थालेपछि राजीनामा दिनु भएको हो । हिजो बुधवार सम्म निर्भिकताका साथ काम गर्ने बताएकी ट्रसले आज बिहीवार भने राजीनामा दिनु भएको हो ।

 

उहाँले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिएकाे बताउनु भएकाे छ । नयाँ उत्तराधिकारी चयन नभए सम्म आफू पदमा रहने उल्लेख गर्दै उहाँले नयाँ नेतृत्व चयनको प्रक्रिया आउँदाे हप्ताबाटै सुरु हुने बताउनु भयाे ।

 

यस अघि अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिएपछि ट्रस नैतिक सङ्कटमा पर्नु भएको थियो ।

 

 

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal