चिनियाँ इस्टाइलमा चाले बालेन साह आफ्नै घरमा चलाए दोजर
काठमाडौं= महानगरपालिकाले पछिल्लो समय मापदण्ड,विपरीतका संरचना खोजीखोजी भ त्काइरहेको छ । भवन निर्माण गर्दा सडक र फुटपाथ ओगटेका संरचनामाथि निरन्तर डोजर चलिरहेको छ ।
दुर्भाग्य अरूमाथि कारबाही गर्ने जिम्मेवार निकाय महानगरले नै आफ्नै भवन निर्माणमा भने मापदण्ड लत्याएको छ । काठमाडौं महानगरपालिका१६ बालाजु बाइपासमा सूचना केन्द्र स्थापना गर्ने गरी महानगरले बनाएको तीनतले भवन मापदण्डविपरीत रहेको पाइएको हो ।
मंसिर ०७७ देखि उपभोक्ता समितिमार्फत ‘सहरी सूचना केन्द्र भवन’ निर्माण सुरु गरिएको थियो । उक्त भवन निर्माणमा हालसम्म ९० लाख रुपैयाँ खर्च भइसकेको महानगरले जनाएको छ । महानगरले अब उ,क्त भवन भत्काउने तयारी गरेको छ । भवन भत्काउने भएपछि महानगरको लाखौँ रुपैयाँ बालुवामा पानी हालेसरह हुने भएको छ ।
भवन मापदण्डभित्र नरहेकाले मेयरसाबलाई चित्त बुझेको छैन नवीन मानन्धर, प्रवक्ता कामपा
हामीले अहिले अरूका मापदण्ड,विपरीत बनेका भवन भत्काउँदै हिँडेका छौँ । तर, महानगर आफैँले बनाएको भवन मापदण्डमा नरहेकाले मेयरसाबलाई चित्त बुझेको छैन ।
भवन बनाउँदा सडकलाई छाड्नुपर्ने भाग नछाडी निर्माण ग,रेकाले उक्त भवन भ त्काउनुपर्ने देखिएको हो । महानगरका मेयर बालेन्द्र साह नै उक्त भवन मापदण्डविपरीत रहेको र उपयोगी पनि नदेखिएकाले भ त्काउन कस्सिएका छन् । मापदण्ड ख्याल नगरी भवन बनाउँदा लाखौँ रकम व्यर्थै खर्च भएको महानगरका प्रवक्ता नवीन मानन्धरको भनाइ छ ।
उनका अनुसार तीनतले भवनको एक तलामा महा,नगरको सूचना केन्द्र राख्ने, भुइँतलामा ६ वटा सार्वजनिक शौचालय निर्माण गर्ने र अर्को एक तलामा महानगरीय प्रहरी वृत्त बालाजुलाई दिने गरी निर्माण गरिएको थियो ।तत्कालीन मेयर विद्यासुन्दर शाक्यले हचुवाका भर,मा भवन निर्माण गर्दा भवन नै काम नलाग्ने भएको छ । ‘मापदण्डविपरीत बनेका अरूका भवन भत्काउँदै हिँडेका छौँ, तर आफैँले बनाएको भवन मापदण्डअनुसार नरहेकाले मेयरसाबलाई चित्त बुझेको छैन ।प्रवक्ता मानन्धरले भने यो भवन बनाउँदा सडक मापदण्ड ख्याल गरिएनछ ।
उनका अनुसार तीन तलासम्मको ढलान गर्दा झन्डै ९० लाख रुपैयाँ खर्च भएको छ । यसको फिनिसिङसमेत गर्दा करिब तीन करोड खर्च हु,न्छ । तर, मेयर साहले भवन फिनिसिङ नगर्न वडा नम्बर १६ ,लाई निर्देशन दिइसकेका छन् ।
एक वर्षदेखि भवन निर्माण ठप्प
०७७ सालमा तत्कालीन मेयर शाक्यले उपभोक्ता समि,तिमार्फत भवन निर्माण गरेका थिए । एक वर्षअघि नै ९० लाख बजेटमा समितिले तीन तलासम्म ढलान गरेको थियो । महानगरले छुट्याएको बजेट सकिएपछि उपभोक्ता समितिले एक वर्षदेखि काम रोकेको थियो । तर, बाँकी रकम दिने र फिनिसिङको काम गर्नेबारे महानगरले चासो नदिँदा भवन एक वर्षदेखि अलपत्र छ ।
भवन निर्माण गर्दा खर्च भएको ९० ला,खमध्ये १५ प्रतिशत लगानी स्थानीयले गरेका छन् । उनीहरूलाई भवनभित्र रहेको सार्वजनिक शौचालयको जिम्मा दिने र त्यसबाट उठेको रकम संकलन गर्न दिने सहमति भएको थियो ।
यो भवन करिब ४ आना क्षेत्रफल,मा बनेको छ । भवन बालाजुपार्क क्षेत्रभित्र पर्छ । भवनले सडक क्षेत्र मिचेकाले मेयर साहले त्यसलाई भत्काउने बताउँदै आएका छन् । ‘त्यतिवेला जुन उद्देश्य राखेर भवन बनाए पनि अहिले महानगरको विचार र उद्देश्य फरक भएको छ । प्रवक्ता मानन्धरले भने त्यत्रो रकम खर्चेर बनाएको भवन भत्काउन त नहुने हो । तर सडक मापदण्ड मिच्यो ।
करिब १५ वर्षअघि बालाजु सडकखण्ड चौ,डा पार्न यही क्षेत्रमा बनेका ६०, भन्दा बढी निजी घर–टहरा भत्काइएका थिए । सोही जग्गामा महानगर आफैँले मापदण्डविपरीत सहरी सूचना केन्द्र भवन बनाएको हो ।तनहुँमा पौडेलजोशी आमनेसामने
प्रतिनिधिसभा सदस्यका लागि सातौं पटक चुनावी मैदान,मा रहेका रामचन्द्र पौडेललाई आफ्नै पूर्वसहकर्मी गोविन्दराज जोशी तगारोतनहुँ — कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट प्रति,निधिसभा सदस्यका लागि सातौं पटक चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धा आफ्नै पुराना सहकर्मी गोविन्दराज जोशी र एमालेका एकबहादुर रानासँग हुँदै छ ।
२०४८ :मा तनहुँ–१ बाट निर्,वाचित पौडेल ०५१ मा भने तनहुँ–२ बाट विजयी भए । त्यसपछि लगातार तीन पटक ०५६, ०६४ र ०७०उनले तनहुँ–२ बाटै जिते । पाँच पटक जित हासिल गरेका उनलाई छैटौं पटक भने धक्का लाग्यो । मुलुक संघीय संरचनामा गएसँगै तनहुँमा दुईवटा मात्रै निर्वाचन क्षेत्र कायम भयो ।
२०७४ मा तनहुँ १ बाट उम्मेदवारी दिएका पौडेल एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) सँग ६ हजार मतान्तरले पराजित भए । श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन् । उनी सत्ता गठ,बन्धनबाट बारा–४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।
०७४ मा पौडेलविरुद्ध कांग्रेसका सह,महामन्त्री जोशीले बागी उम्मेदवारी दिएका थिए । तर उच्च अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दालाई प्रमुख कारण बनाई पौडेलकै उजुरीमा जोशीको उम्मेदवारी खारेज भएको थियो । जोशीले श्रेष्ठलाई जिताउन सहयोग गरेको भन्दै पार्टीले उनलाई ५, वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
एउटै पार्टीमा आबद्ध रहे पनि पौडल र जोशी एक,अर्काका विरोधीका रूपमा चिनिन्छन् । पौडेल केन्द्रको राजनीतिमा चर्चित भए पनि भूगोलमा कमजोर छन् । जोशी भने भूगोलको राजनीतिमा अगाडि छन् । एकअर्काका प्रतिस्पर्धी हुने पौडेल र जोशीको इच्छा आसन्न निर्वाचनले पूरा गर्दै छ । यस पटक पनि जोशीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेको थियो तर त्यसलाई सर्वोच्चले खारेज गरिदिएको छ ।
पौडेलले देश र जनताका लागि उम्मेद,वारी दिएको प्रतिक्रिया दिएका थिए । समाजमा लोकतन्त्र र संविधानको संरक्षणका लागि आफू राजनीतिमा हालसम्म रहेको बताउँदै उनले भनेका थिए, ‘निष्ठा र अनुशासनको राजनीतिको आधार स्थापनाका लागि मैले उम्मेदवारी दिएको हुँ ।जोशीले भने गठबन्धन सीमित व्यक्तिहरूको स्वार्थ पूरा गर्नका लागि गरिएको भन्दै गठबन्धनको राज नीति अन्त्य गर्न स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताएका थिए । नेपाली कांग्रेसमा विसंगति र विकृति चरम उत्कर्षमा पुगेको र राष्ट्रियस्तरको राजनीतिमा तनहुँका कांग्रेसको कुनै पनि प्रभावकारी भूमिका नरहेको समेत बताएका थिए ।
अर्को एक कार्यक्र,ममा आफू पराजित भएको निर्वाचन क्षेत्रबाट निर्वाचित भएर मात्रै मर्ने इच्छा रहेको अभिव्यक्ति दिएका पौडेललाई यस पटकको निर्वाचनमा पनि प्रतिपक्षी दल एमालेका उम्मेदवार एकबहादुर राना र स्वतन्त्र उम्मेदवारी दिएका जोशी प्रमुख तगारो बनेका छन् । गत स्थानीय निर्वाचनमा जोशीले आफ्नो शक्ति मापन गर्न छोरा दीपकराज जोशीलाई एमालेको समर्थनमा व्यास नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका थिए ।
पौडेलनिकट वैकुण्ठनाथ न्यौपानले दीप,कलाई निकै कम मतान्तरले पराजित गरेका थिए । वैकुण्ठनाथको १२ हजार ७८ मत आएको थियो भने दीपकले ११ हजार ८ सय २६ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा वैकुण्ठनाथले १३ हजार ५६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका शंकरनारायण श्रेष्ठले ९ हजार ५ सय ९२ मत पाएका थिए ।
गठबन्धन भएका कारण पौडेललाई चुनाव जित्न केही सहज हुने चर्चा चलेको छ । पौडेल पनि अन्य पार्टीको सहयोगमा निर्वाचित हुने दाउमा छन् । २०५३ देखि करिब डेढ दशक कांग्रेसको जिल्ला सभापति रहेका रघु पौडेल भन्छन्, ‘अहिले जनता बाठा भइसकेका छन् न कांग्रेस, जोशी नएमाले कसैलाई पनि पार्टीभित्रकै मतबाट जित्न सम्भव छैन । अहिलेका नयाँ मतदाता र युवाको रुचिलाई मध्यनजर गर्दै जो अगाडि बढ्छ, उसले बाजी मार्न सक्छ ।
कांग्रेसले भने जोशीलाई प्रतिस्पर्धाका रूपमा लिएको छैन । पौडे,लका छोरा चिन्तन पौडेल भन्छन्, ‘जोशी सरको चुनौती धेरै छैन ।उहाँले कांग्रेसका साथीहरूलाई बिगार्ने र भत्काउने काम गर्नुहुन्छ । उहाँ पनि पटक–पटक कांग्रेसबाट शक्तिशाली नेता बन्नुभएको हो । त्यसैले केही मान्छेहरू उहाँसँग पनि होलान् तर पार्टीका सबै भोट पार्टीभित्रकै उम्मेदवारलाई आउँछ ।
यस्तैस्वतन्त्र उम्मेदवार भएका,ले मत माग्न सहज हुने जोशीका छोरा दीपकराज बताउँछन् । उनले भने बुबाले पहिले गरेका राम्रा कामका आधारमा मत पाउनुहुन्छ भन्नेमा विश्वस्त छौं । कांग्रेसबाट रुष्ट भएकाको विकल्पमा हामी छौं ।”
ताजा
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा
२०८३ जेष्ठ १५ गते, शुक्रबार
चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव
२०८३ जेष्ठ १५ गते, शुक्रबार
दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आज बजेट सार्वजनिक हुँदै
२०८३ जेष्ठ १५ गते, शुक्रबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ जेष्ठ १४ गते, बिहीबार
आज बकर इदः देशभर सार्वजनिक बिदा
२०८३ जेष्ठ १४ गते, बिहीबार
‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम
२०८३ जेष्ठ १३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





