ललितपुरकि ५९ वर्षीया सावित्रीको मिर्गौला फेल भए पछि उनको छोराले आफ्नो एउटा मिर्गाैला प्रदान गरी आमालाई बचाए !

२०७९ कार्तिक २ गते, बुधबार

ललितपुर, महा`लक्ष्मी नगरपालिका-५ टिका`थलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्री महर्जनको बुधबार सफलता`पूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको छ ।

 

उहाँ`लाई उहाँकै २२ वर्षे छोरा जर्ज मह`र्जनले आफ्नो एउटा मि`र्गाैला प्रदान गर्नु`भएको हो ।
ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान मानव अंग प्रत्यारोपण विभागका सर्जन डा.नारायण भुषालको नेतृत्वमा चिकित्सक टोलीले मिर्गाैला प्रत्यारोपण गरेको हो ।

 

 

प्रत्या`रोपण टोलीमा किस्ट अस्प`तालका मिर्गौला प्रत्या`रोपण नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्री, इन्टरनल मेडि`सिनका डा.निकेश बज्राचार्य, एनेस्थेसिया विभा`गका प्राडा रामभक्त कोजु, डा.महालक्ष्मी देउजा र डा.स्मृति कोइ`रालाको साथै नर्सहरू, एनेस्थेसिया विज्ञका साथ मुटुरोग विशेषज्ञको टोली खटिएको थियो ।

 

 

मिर्गौला प्रत्यारोपण गर्नुभन्दा चार दिन अघिदेखि छोरा जर्ज र आमा सावित्री`लाई अस्पतालमा भर्ना गरिएको थियो ।

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal