आफ्नै घर र पौरख बन्यो का,ल पानीपनि भन्न नपाई गयो ज्या,न

२०७९ कार्तिक २ गते, बुधबार

कसले सोचेको हुन्छ । आफ्नै घर र पौरख नै काल बनेर आउँछ । रहर लाग्दो जीवन टपक्कै टिपेर लैजान्छ ।

झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित एक घरमा यस्तै एकदमै दुःखद घ,टना घ,टेको छ ।

घरको कौसीमा पौरख गरेर फलाएको तरकारी टिप्ने क्रममा घरको पाँचौ तलाबाट खसेर एकजना ६२ बर्षिय आमा मधु शर्मा आचार्यको असामयिक दुःखद नि,धन भएको छ ।

करेला टिप्दै गरेकी आमा करेला टिप्दाटिप्दै करेला सँगसँगै पाँच तलाबाट खसेपछी ठाउँको ठाउँ नै मृ,त्यु भएको छ । घरको छटबाट झर्नुभएकी उहाँ एकैचोटी रोडमा ख,स्नुभयो ।

उहाँले पानी समेत भन्न पाउँनुभएन । आफन्तले पानी लिएर मुखमा राखौँ भन्दा नभन्दै मुख बाँधिइहाल्यो ।

यो घ,टनाले पुरै टोललाई नै स्तब्ध बनाएको छ । परिवारमा आँ:सुका अबिरल धारा बगिरहेका छन् ।

स्थानीयहरुले एकदमै मुटु काम्ने बयान दिएका छन । रोडमा उत्तानो परेको अवस्थामा आमाको श,ब रहेको र त्यहाँ वरपर रगतैरगत रहेको कुरा एक स्थानीय महिलाले बताईन ।

एक स्थानीयले आमालाई ओल्टाईपल्टाई पनि गरेका रहेछन तर आमाको बाँच्ने सम्भावना शून्य रहेको एक स्थानीय पुरुषले जानकारी गराए ।

 

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal