पितृ शो,कमा परेका कलाकार परियार भेट्न चितवन पुगे इन्द्रेणी सञ्चालक कृष्ण कंडेल

२०७९ कार्तिक २ गते, बुधबार

नेपाली लोक दोहोरी क्षेत्रका लोक स्वर सम्राट् राजु परियारका बुवाको नि,धनको खबरले इन्द्रेणी परिवार निकै दुःखी भएको छ ।

परियारका बुवा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार असमायिक नि,धन भएको थियो ।

स्वर्गीय बाबाको स्वर्गमा बासको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेल उनको गहृ निवास भरतपुर महानगरपालिका वडा नम्बर २० पुर्बी भिमनगर टुडिखेलबाट पुगेका हुन ।

कंडेलसहित इन्द्रेणी कार्यक्रमका प्राविधिक प्रमुख दिपक घिमिरे परियारको निवासमा पुगी घरपरिवार प्रति शोकको समयमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्दै बुवा प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

चर्चित लोकगायक राजु लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका छन् ।

परियारको उपचारको क्रममा नि,धन भएको हो । केही वर्षदेखि फोक्सोको समस्याबाट पीडित परियारलाई पछिल्लो समय फोक्सोमा क्यान्सर भएको थियो ।

काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन ल्याइएको थियो ।

चितवनस्थित घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा नि,धन भएको हो ।

मंगलसिंहका श्रीमती, ६ छोरा र २ छोरी छन् । सपरिवार हिन्दु संस्कार, विधि, पद्धति र परम्परा अनुरुप आफ्नो निवासा काजक्रिया गरिरहेका छन् ।

269 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal