धनगढीमा= आफैंले चलाएको मोटरसाइकल नालीमा दु,र्घटना हुँदा ३१, वर्षीय दुर्गा ओझाको मृ,त्यु!..

२०७९ आश्विन ३० गते, आईतवार

धनगढीमा मोटरसाइकल दु,र्घटना हुँदा एक जनाको मृ त्यु भएको छ। धनगढी उपमहानगरपालिका १३, कैलालीगाँउमा मोटरसाइकल दु,र्घटना भएको हो।

सोही ठाउँ बस्ने ३१, वर्षीय दुर्गा ओझाले चलाएको से६प ३९३६: नम्बरको मोटरसाइकल नालीमा पल्टेको र उनको टाउको

अनुहारमा चोटलागी घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए। उनलाई उपचारका लागि मायामेट्रो अस्पताल ल्याइएको र चिकित्सकले उनलाई मृ,त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

उनको श,व मायामेट्रो अस्पतालमै रहेको र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

उनी डडेल्धु रास्थित महेन्द्र माविमा अध्यापन गराउँदै आएका थिए।उनको पहाड घर पनि डडेल्धुराको अमरगढी नगरपालिका भएको बताइएको छ।धनगढीमा मोटरसाइकल दु,र्घटना हुँदा ३१, वर्षीय दुर्गा ओझाको मृ,त्यु !..

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal