गाडीको ठक्करबाट चार वर्षीय छोरा निशान्तको मृ’त्यु, आमा अस्पतालमै बे,होस!

२०७९ आश्विन २९ गते, शनिबार

सर्लाहीको मलंगवामा स्कार्पियो गाडीको ठक्करबाट चार वर्षीय बालकको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा ईश्वरपुर नगरपालिका १४ का हिरा लाल मण्डलको ४ वर्षीय छोरा निशान्त मण्डल रहेका छन् ।

उनको ना १ झ १७०० नम्बरको स्कार्पियो गाडीले ठ’क्कर दिँदा घटना स्थलमै मृ’त्यु भएको हो ।छोराको मृ’त्युपछि आमा अस्पतालमै बेहोस बनेकी छन् । प्रहरीले ठ’क्कर दिने गाडीलाई नियन्त्रणमा लिएको छ ।

गाडीले ठ’क्कर दिएपछि ग,म्भीर घा’इते बालक निशान्तलाई उपचारका लागि सर्लाही अस्पताल मलंगवामा लगिएको थियो । तर अस्पतालले मृ’त घोषणा गरेको छ ।

यो पनि – चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भ,वतीको हवाई उद्धार हुन नसक्दा मृ’त्यु भएको छ ।

खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृ’त्यु भएको हो ।

छत्यालको उद्धार हुन नसक्दा मृ’त्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसमका सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेतमै फर्र्किएको जनाइएको छ ।

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal