मन नपरेकी बुहारीबाट जन्मियो नाति, सासुससुराले सुटुक्क यस्तो ह’र्कत गरेपछि भयो हंगामा
कोही ब्यक्ति मनपर्दैन भने त्यो ब्यक्ति’का कुनै पनि काम प्रति विश्वास गर्न पनि कठिन हुन्छ । यस्तै एक घ,टनाका कारण परि’वार नै अलग भएको छ ।
त्यस्तै अनौठो घ,टना अमेरि’कामा भएको हो । आमा बुवालाई मन नपरेकी युवती’संग छोराले प्रेम विवाह गरे । मन नपरेकी बुहारीले विवाह भएको एक वर्षमै सन्तान जन्माइन् ।
बुहारीमाथि विश्वास नगर्ने सासु–ससुराले नाति जन्मिने बित्तिकै डीएनए परीक्षण गराए । सामाजिक सञ्जाल रेडिटमार्फत सार्वजनिक भएको घ,टनाका आधारमा मिररले लेखेको रिपोर्टमा सुटुक्क डीएनए जाँच गरिएको उल्लेख छ ।
नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले भनेका छन्, ‘मैले आफ्नी पत्नी सोन्यासँग एउटा रेस्टुरेन्टमा भेटेको थिएँ । उनी त्यहाँ वेट्रेस थिइन् ।
आखिरमा हामीबीच प्रेम भयो ।मैले उनलाई आमा-बुवासँग भेटाए तर आमा बुवाले मन पराएनन् ।’उनले अगाडि भनेका छन्, मैले विवाह गर्ने जिद्दी गरेपछि आमाबुवा हामीबाट टाढा गए ।
मैले भाइ र सोन्याका साथीलाई साक्षी राखेर बिहे गर्नुपर्यो ।’ बिहेको १ वर्षपछि बच्चा जन्मिँदा टाढा गएका आमाबुवा फेरि सम्पर्कमा आएका ती व्य’क्तिले बताए ।‘बच्चाका हजुरबुवा–हजुरआमा दिनदिनै भेट्न थाले । सम्पर्कमा रहन थाले, उनले भने । बच्चाको नाम गैरेथ राखियो ।
नवजात नातिसँग कुरा गर्दै हजुर’बुवाले ‘तिमी साच्चिकै मेरै नाति पुष्टि भएकोमा धेरै खुशी छु’ भनेको ती व्यक्तिले सुने । त्यसपछि उनले आफ्नी आमालाई अर्थ सोधे ।त्यसपछि बुहारीमाथि शंका भएकाले बच्चाको डीएनए जाँच गरिएको रह’स्य खुल्यो । आक्रो’शित भएका बच्चाका बुवाले बच्चालाई माग्दै नाति’बाट टाढा जान आग्रह गरे ।
डीएनए परीक्षणको घ’टनाले परिवारमा हंगामा म’च्चियो । ती व्यक्तिले भनेका छन्, बच्चाको अनुहार पनि आफ्नो परिवारसँग नमिलेपछि झन् शंका गरिएको रहेछ । तर अनावश्यक शंका गरेर डीएनए नै परी’क्षण गर्नु उ’चित थिएन ।’
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





