१४ बर्षिया बालिकाले आफ्नै कोठामा साडीमा झु’ण्डिएर गरिन आ’त्म ह’त्या..
झापा जिल्ला दमक नगरपालिका वडा नम्बर ९ मा एकदमै दुखद घ,टना घटेको छ ।
मात्र कक्षा नौ मा पढ्दै गरेकी १४ बर्ष उमेरकि रिया नाम गरेकी एक किशोरीले आफनै कोठाको पंखामा सारीलाई डोरीको रुपमा प्रयोग गरी झु”ण्डिएर आ’त्म ह’त्या गरेकी छिन ।
आखिर किन बढ्दैछन पछिल्लो समय किशोर अवस्थाका बालिकाहरुको आ’त्म ह’त्याका घ,टना ? आखिर कुन दिशातर्फ लम्कदैछ हाम्रो समाज ?
मृ’तक रियाकी आमा वैदेशिक रोजगारको क्रममा बहराईनमा रहेको र बाबू केही स्वास्थ्य स,मस्याका कारण हिडडुल गर्न नसक्ने अवस्थामा रहेका छन ।
कुर्सिमा चढेर दुईवटा सारीलाई डोरी बनाएर पंखामा लगाई उनले आफ्नो घाँटीमा पा’सो लगाएका छन । घरमा सबै परिवार हुँदाहुँदै पनि सबैको आँखा छलेर आ’त्म ह’त्या गर्ने दुस्साहस गरेको परिवारको भनाई छ ।
झु,ण्डिसकेपछी परिवारले थाहा पाउनासाथ उनलाई अस्पताल पुर्याएको रहेछ तर बचाँउन भने नसकिएको मृ’तकको आफन्तले बताए ।
ताजा
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
२०८२ मंसिर २ गते, मंगलवार
व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं
२०८२ मंसिर १ गते, सोमबार
मानवता विरुद्धको गम्भीर अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय
२०८२ मंसिर १ गते, सोमबार
मंसिर १८ बाट ‘अभिमन्युः च्याप्टर १’ आउँदै
२०८२ मंसिर १ गते, सोमबार
मुल्डे भ्यू–पार्क: हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’
२०८२ मंसिर १ गते, सोमबार
कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयो
२०८२ मंसिर १ गते, सोमबार
नेपाली कम्युनिस्ट पार्टीविरुद्ध अदालत जान्छौंः सुबेदी
२०८२ मंसिर १ गते, सोमबार
‘द ब्ल्यू लाइट’को पोस्टरमा पाँच पात्रबीच समानता र भिन्नता
२०८२ मंसिर १ गते, सोमबार
आजदेखि एनपिएलः जनकपुर र काठमाडौं भिड्दै
२०८२ मंसिर १ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





