किशोरीको नागरिकता र जन्मदर्ताको उमेरमा २ वर्षको अन्तर ? अब के होला?
क्रिकेटर सन्दीप लामिछानेलाई आइतबार अदा’लतमा उपस्थित गराइदैँछ ।
दसैं बिदा परेकाले आइतबार मात्रै अदालत खुल्ने भएकाले चार दिनअघि नै प्रहरीले नियन्त्रणमा लिएका उनलाई बयानका लागि प्रहरीले आज अदातलमा पेश गर्न लागेको हो।
प’क्राउपछि आ’रोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि ब’यान प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ। बयानका लागि आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराइनेछ।
नाबलिग भनिएकी किशो’रीको उमेरबारे पछिल्लो समय विभिन्न हल्ला बाहिरिएका छन्। नाबलिग ती किशोरीको उमेर १८ बर्ष नाघिसकेको भन्दै हल्ला फैलिएको हो।
यसबारे एक टेलिभिजन कार्यक्रममै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले आफूले त्यस्तो सुनेको अन्तरवार्ता दिएका छन्।
चन्दले भने ‘तपाई मिडियाकर्मीहरुलाई बढी थाहा हुनुपर्ला कि १८ वर्षभन्दा माथि यस्तो खालको प्रमाण चाहि जुटिसकेको अवस्था छ ।
मैले बुझेको मैले सुनेको आधारमा- कन्फिडेन्सका साथ भन्न सक्छु जुन पिडि’त बालिका भनिएको छ उनको उमेर १८ वर्षभन्दा माथि छ । एक वर्ष उमेर घटाइएको छ भन्ने कुुरा सरकारी कागजातहरुले पुष्टि गरेको छ ।
सम्बन्धित उहाँको गाउँपालिका वडा पालिकाहरुले नेपाल प्रहरीले अनुसन्धान गर्दा । त्योबाट मलाई आ’शंका भयो कि कुनै न कुनै तरिकाले सन्दीपमाथि त्यस्तो खालको ष’डयन्त्र भएको हुन सक्छ ।
किन भने एज घटाइएको छ भन्ने कुरा आइसकेपछि त्यसको पुष्टि चाहिँ नेपालको कानून अनुसार १८ वर्षभन्दा मुनिको व्यक्तिलाई नाबालिग मानिन्छ । नाबा’लिगलाई सहमतिमा राखेको यौ’नसम्बन्ध पनि बला’त्कार ठहर्छ ।
तर १८ वर्ष उमेर नाघेको अवस्थामा सहमतिको यौ’नसम्बन्ध दण्ड’नीय हुँदैन । त्यसैले यस घटनामा जाहेरीकर्ताको वास्तविक उमेर निकै महत्वपूर्ण हुन्छ ।’
उनले वि.सं २०७५/०८/१८ गते जन्मदर्ता लिएको र त्यो जन्मदर्ता हराएपछि अर्को प्रतिलिपी लिएको जानकारी नागरिक पत्रले प्राप्त गरेको छ ।
जानकारीअनुुसार नागरिकता बनाउन उनले २०७९ असार १४ गते जन्मदर्ताको प्रतिलिपि लिएकी हुुन् । जन्मदर्ताअनुुसार उनको उमेर १७ बर्ष नै रहेको जानकारी हामीले पाएका छौं ।
जानकारहरु प्रतिलिपिमा जन्ममिति फरक नपर्ने तर, मानविय वा प्राविधिक त्रुुटी हुुनसक्ने बताउँछन् ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





