आमाको मृर्गौला फे,ल भएपछि छोराले आफ्नो एउटा मृर्गाैला प्रदान गरी आमालाई बचाए

२०७९ आश्विन २१ गते, शुक्रबार

ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीका दुवै मृर्गौला फेल भएका ५९ वर्षीया सावित्री महर्जनको बुधबार सफलता पूर्वक मृर्गाैला प्रत्यारोपण गरिएको छ ।

उहाँलाई उहाँकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो एउटा मृर्गाैला प्रदान गर्नुभएको हो ।

ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान मानव अंग प्रत्यारोपण विभागका सर्जन डा.नारायण भुषालको नेतृत्वमा चिकित्सक टोलीले मिर्गाैला प्रत्यारोपण गरेको हो ।

प्रत्यारोपण टोलीमा किस्ट अस्पतालका मृर्गौला प्रत्यारोपण नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्री, इन्टरनल मेडिसिनका डा.निकेश बज्राचार्य, एनेस्थेसिया विभागका प्राडा रामभक्त कोजु, डा.महालक्ष्मी देउजा र डा.स्मृति कोइरालाको साथै नर्सहरू, एनेस्थेसिया विज्ञका साथ मुटुरोग विशेषज्ञको टोली खटिएको थियो ।

मृर्गौला प्रत्यारोपण गर्नुभन्दा चार दिन अघिदेखि छोरा जर्ज र आमा सावित्रीलाई अस्पतालमा भर्ना गरिएको थियो ।

चिकित्सकहरूका अनुसार मृर्गाैला दिने दाताबाट मृर्गाैला झिकेको करीब ३ घण्टाभित्रै ग्रहणकर्तामा मृर्गाैला प्रत्यारोपण गर्नुपर्ने हुन्छ भने मृर्गौला प्रत्यारोपण गर्न सामान्यतः ६ देखि ८ घण्टा लाग्दछ ।

मर्हजनको मृर्गाैला प्रत्यारोपणका लागि झण्डै ६ घण्टा लामो शल्यक्रिया गर्नुपरेको प्रत्यारोपणमा संलग्न चिकित्सकले बताए ।

मृर्गाैला प्रत्यारोपणमा झण्डै ९० प्रति`शत महिलाले पुरुष (बाबु, श्रीमान्, छोरा, भाइ, दाइ, काका) लाई मृर्गाैला दिँदै आएको पाइन्छ । किस्ट अस्पतालमा पनि यसअघि मिर्गाै`ला प्रत्यारोपण गरिएका १९ वटा घ,टनामा धेरै`जसो पत्नीले पतिलाई, दिदीले बहिनीलाई र आमाले छोरा`लाई मिर्गाैला दिएका थिए ।

धेरै आमाले छोरालाई मिर्गाै`ला प्रत्यारोपण गरेर बचाएका छन् तर छोराले आमालाई मृर्गाैला दिएका घ,टना भने निकै कम सुनिन्छन् । भर्खर २२ वर्षका युवाले यति ठूलो निर्णय गरेको सम्भवतः नेपालमा पहिलो घ,टना भएको चिकित्सकहरू बताउँछन् ।

मृर्गाैला प्रत्योरोपणका लागि कानूनी रूपमा नाता भित्रको व्यक्तिले मात्र मिर्गाैला दान गर्न पाउने नेपालमा कानुनी प्रावधान रहेको छ ।

मृर्गाैला लिने आमा र मृर्गाैला दिने छोरामा कानुनी र स्वास्थ्य सम्वन्धी कुनै स,मस्या छ या छैन भनेर किस्ट मेडिकल कलेज शिक्षण अस्पतालका सम्बन्धित विशेषज्ञहरूले विस्तृत अध्ययन गरेका थिए ।

नेपालको प्रचलित कानुन अनुसार मृर्गाैला दिने दाता र प्रत्यारोपण गर्नुपर्ने बि,रामीको नाता स्पष्ट भएमा र लिने-दिने बि,रामीको स्वास्थ्यमा कुनै स,मस्या नदेखिएमा दुई हप्ताभित्रै मृर्गाैला प्रत्या`रोपण गर्न सकिने अस्पतालको दाबी छ।

२०७७ साल फागुनमा मानव अंग प्रत्यारोपणका लागि अनुमति पाएको किस्ट अस्पतालले २०७८ साल वैशाख ७ गतेदेखि मिर्गाैला प्रत्यारापणको सुरूआत गरी कोभिड–१९ को प्रतिकूल अवस्थामा समेत २० जनाको सफल मिर्गाै`ला प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ ।

 

138 Views

ताजा

कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा

२०८२ चैत्र ५ गते, बिहीबार

कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा

२०८२ चैत्र ५ गते, बिहीबार

अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत

२०८२ चैत्र ४ गते, बुधबार

सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँच सार्वजनिक

२०८२ चैत्र ४ गते, बुधबार

जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नुः लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

शव बोकेर गएको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङमा दुर्घटना, सबै यात्रु तथा पाइलट सकुशल

२०८२ चैत्र ४ गते, बुधबार

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना

२०८२ चैत्र २ गते, सोमबार

यी हुन् २०२६ का ओस्कार विजेता

२०८२ चैत्र २ गते, सोमबार

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२ चैत्र २ गते, सोमबार

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

२०८२ चैत्र १ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal