कैलाली घर भएकी गायिका तथा मोडल लक्ष्मी आचार्य भाईरल हुने चक्करले विवादमा फसिन पूरा हेर्नुहोस।

२०७९ आश्विन २२ गते, शनिबार

कैलाली घर भएकी गायिका तथा मोडल लक्ष्मी आचार्य विवादमा तानिएकी छन्। दसैंको दिन संवेदनशील अंगबीच जमरा टाँसेको तस्बिर सार्वजनिक गरेपछि उनी विवादमा मुछिएकी हुन्। नेपालीहरूको महान पर्व बडादसैँको टीका र जमरा मान्यजनको हातबाट लगाइन्छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर आर्शिवाद लिने दिने चलन रहेको छ।

 

 

विजयादशमीमा टीका लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टीका लगाउन जाने र आर्शिवाद लिने गरिन्छ। टिका ग्रहण गर्दैगर्दा मान्यजनहरूले जमरा पनि लगाई दिन्छन्। सामान्यतया टिका निधारमा लगाइन्छ भने जमरा शिरमा, कानमाथि लगाइन्छ। तर, ती गायिका भनिएकी लक्ष्मी आचार्यले भने चर्चित हुने चक्करमा अंगबीच जमरा टाँसेकी थिइन्। ती गायिकाको उक्त हर्कतलाई धेरैले ‘संस्कृतिमाथि विकृति’ भनेर आलोचना गरेका छन्।

 

 

उनको त्यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल नै बनेको छ। ठुलाबडाले लगाइदिने जमरा उनको संवेदनशील अंगमा कसले लगाइदियो ? भनेर पनि धेरैले जिज्ञासा राखेका छन्। उनले दसैंको अवसरमा जमरा लगाएको फोटो सुट गराएकी थिइन्। आचार्यले फोटो समाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेपछि सकारात्मक भन्दा नकरात्मक टिप्पणी बढी भएका छन्।

 

 

यता आचार्यले भने यसपालि आफ्नो दसैंको टिका नभएको कारणले ठुलावडाबाट आशिर्वाद थाप्न नसकेको प्रतिक्रिया दिएकी छन्। ठुलाबडाबाट शिरमा जमरा थाप्न नमिल्ने अवस्था भएकै कारण आफूले दसैँको झल्को मेटाउन छातीमा जमरा लगाएको आचार्यको तर्क छ। आलोचना भएपछि उक्त तस्बिरको बारेमा आर्चायले स्पष्टीकरण दिएकी छन्।

 

 

उसो त आचार्य बेलाबखत आलोचना खेपिरहने कलाकार हुन्। २०७४ मा सामाजिक सञ्जालमा तिनै गायिका तथा मोडल लक्ष्मी आचार्यको एक तस्बिर सर्वाधिक भाइरल भएको थियो। शुक्रबार साप्ताहिक पत्रिकाले धेरै पहिले ब्लोअपमा प्रकाशन गरेको उक्त तस्बिरमा गायिका आर्चायलाई न्यूड देख्न सकिन्छ।

 

 

पछिल्लो समय नेपालमा बलात्कारजस्ता जघन्य अपराधका घ,टना बढिरहेको भन्दै उत्तेजक तस्बिर प्रकाश गर्नु र तस्बिर खिचाउनु दुबै गलत भएको धारणा सामाजिक सञ्जालमा सर्वसाधारणले राखेका थिए। गायिका आचार्यको भाइरल तस्बिर २०७४ असोज २७ गते बिहिबार प्रकाशित शुक्रबार साप्ताहिमा छापिएको थियो। कुकुर काखमा राखेर मोडलिङ शैलीमा खिचिएको उक्त तस्बिरमा गोप्य अंग उक्त कुकुरले छोपिएको छ।

 

93 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal