काठमाण्डौ उपत्यकामा घट्यो गाडीको चाप

२०७९ आश्विन १७ गते, सोमबार

आजदेखि काठमाण्डौ उपत्यकाका सडकहरुहरुमा गाडीको चाप निकै घटेको छ ।

हिजोसम्म बिहान बेलुका लामो जाम भएको काठमाण्डौ भित्रिने मुख्य नाकामा पनि आज बिहानैदेखि चाप घटेको छ ।

हिजो बेलुकीदेखि नै मुख्य नाका नागढुङ्गा र जगातीमा गाडीको चाप घट्न थालेको ट्रापिक प्रहरीले जनाएको छ ।

अहिले विस्तारै उपत्यकाका सडकहरु खाली हुन थालेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताउनुभयो ।

यातायात व्यवसायीका अनुसार १५ देखि २० लाख जना सम्मले काठमाण्डौ उपत्यका छाडेका छन् । तर प्रहरीको अभिलेखमा भने हिजो बेलुकीसम्ममा ६ लाख ५० हजारले काठमाण्डौ छाडेका छन् ।

यो भने सार्वजनिक गाडीमा चढेर गएका यात्रुको अभिलेख हो । निजी गाडी तथा मोटरसाइकलमा जाने यात्रुको संख्या पनि उत्तिकै रहेको छ ।

159 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal