दशैंको मुखैमा बाउले २२, बर्से छोरालाई सि,ध्याए बिएरकाे बो,तल छि राए छोराको पेटमा भिडियो हेर्नुस् । ..

२०७९ आश्विन १७ गते, सोमबार

आखिर कतातिर धकेलिदैछ हाम्रो नेपाली समाज ? ह,त्या हिंसा, बला,त्कार चोरीजस्ता घटना त सामान्य बिषय नै बन्दैछन पछिल्लो समय । यस्तै गतिबिधिहरु बढ्दै जाने हो भने अब त हामी आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न सक्दैनौं ।

हालसालै बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ११ बिजयनगरमा दसैको मुखमा एकदमै दु:खद एवम डर लाग्दो घटना घटेको छ ।

 

एक बुबाले आफ्नै छोराको बियरको बो,तल पेटमा प्रहार गरि बी,भत्स ह,त्या गरेपछी यतिबेला परिवारमा रुवाबासी चलेको छ । यो घटनाले पुरै गाउँलाई नै स्तब्ध तुल्याएको छ । यो घटना घट्नु भन्दा केही अगासि बाबु छोरासँगै बसेर र,क्सी खाईरहेको भन्ने कुरा बाहिरिएको छ।

 

बाबु छोराबिचको सामान्य बिबादले आज यति ठूलो घटना नि,म्त्याएको छ । दसैको मुखैमा घटेको यो घटनाले पुरै परिवारलाई अहिले ठूलो झट्का लागेको छ । दसैभन्दा पहिला यो घरमा दशा भित्रीएको छ ।”..हेर्नुस् भिडियो

177 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal