गान्धी दिवसको दिन नेपालले पनि स्वच्छता दिवस मना ओस् = राजदूत श्री वास्तव
काठमाण्डाै = नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रूपमा मनाउनुपर्ने बताउनु भएको छ ।
१५३, औँ गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्तो बताउनुभएको हो । उहाँले महात्मा गान्धीको विचारधारालाई विश्वमा नै फैलाउन सक्नुपर्ने बताउनु भयो ।
भारतमा महात्मा गान्धीको स्मरणमा हरेक वर्ष स्वच्छता दिवस मनाउने गरिएको भन्दै नेपालमा पनि यो दिवस मनाउँदा राम्रो हुने उहाँकाे भनाइ थियाे । गान्धीका नैतिक र आध्यात्मिक विचार धारा अँगाल्ने हो अहिंसा र शान्तिको पथमा समाज रूपान्तरण हुने उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो। गान्धीजीका नैतिक र आध्यात्मिक मूल्य विचार धारालाई भारत र नेपाल मात्रै नभइ विश्वका नेताहरूले अघि बढाएका छन् । नेल्सन मन्डेलाले पनि गान्धीजीको विचारधारलाई अँगालेर दक्षिण अफ्रिकाको भेदभावलाई अन्त्य गर्न सक्नु भयो ।
गान्धीजीले अर्को कुरा गर्नुभएको थियो। जसलाई भारतमा स्वच्छता दिवसको रूपमा मनाइन्छ । प्रधानमन्त्री मोदीले सन् २०१४, मा महात्मा गान्धी दिवसलाई स्वच्छता दिवस स्वच्छताको एक अभियान लागू गर्न भन्नुभएको थियो । यो दिवस भारतमा त हामी मनाउँछौँ नै नेपालमा पनि यसको अनुसरण भयो भने राम्रो नै हुन्छ ।
राजदूत श्रीवास्तवले महात्मा गान्धीको विचार धाराको एकांश पनि कसैले जीवनमा अनुसरण गर्ने हो भने समाज शान्त र सुव्यवस्थित बन्ने दाबी गर्नु भयो ।”
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





