डेङ्गीको सं,क्रमणका कारण गायिका सुस्मिता राईकाे नि,धन

२०७९ आश्विन १४ गते, शुक्रबार

उदयीमान गायिका सुस्मिता राईको नि,धन भएको छ ।

आज विहान राजधानीको पाटन अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा उनको नि,धन भएको हो । डेङ्गीको सं,क्रमणपछि उनलाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो ।

डेङ्गीसँगै किड्नी,कलेजो र फोक्सोमा संक्रमण देखिएको चिकित्सकले जानकारी दिएका छन् । सुस्मिताले निधनको केही घण्टा अघि एउटा लाइभ भिडियो पोस्ट गर्दै आफ्ना लागि प्रार्थना गरिदिन आग्रह गरेकी थिइन् ।

२४ वर्षकी सुस्मिताको ९ महिनाको छोरा छन् । उनको जन्मघर खोटाङमै अन्तिम संस्कार गर्ने तयारी छ ।

सुमधुर स्वरकी धनी केही वर्ष अघि मात्रै विवाह गरेकी थिइन् । ६ वर्षमै उनले दृष्टि गुमाएकी थिइन् । एसएलसी सकेपछि खोटाङबाट काठमाडौं आएकी सुस्मिताले राजेशपायल राई लगायत धेरै चर्चित कलाकारसँग काम गरेकी थिइन् ।

शुरुवाती दिनमा दिया मिडियाका पत्रकार दिपक राईले उनको प्रतिभा प्रस्फुटनका लागि साथ दिएका थिए ।

 

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ ?

२०८३ असार १४ गते, आईतवार

‘लोकलयमा पहिलो चारुसङ्ग्रह’ सार्वजनिक

२०८३ असार १४ गते, आईतवार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal