बालेन शाहकाे अर्को चमत्कार व्यापारीकाे गयाे साताे। मिठाइँ पसलमा सुनिताले मारिन छापा,भेटियाे यस्तो । भिडियो हेर्नुस्…
२०७९ आश्विन १३ गते, बिहीबार
आयोगले अघिल्ला निर्वाचनबाट पाठ सिकेर बदर मतसंख्या घटाउने र निर्वाचनको नतिजा चाँडै सार्वजनिक गर्ने तयारी गरेको हो । समानुपातिकतर्फ भाग लिएका र प्रत्यक्षमा उम्मेवारी दिएका दल वा व्यक्तिको मात्र चुनाव चिह्न भएका मतपत्र छापेर मतदान छिटो र सहज गराउने र यसबाट बदर मत संख्यासमेत घट्ने अपेक्षा आयोगको छ ।
87 Views