बाजुरामा मन्दिर भित्र छिरेको भन्दै दलित माथि कुट,पिट वडाध्यक्ष नै समातिए
२०७९ आश्विन १३ गते, बिहीबार
धनगढी= बाजुरामा मन्दिर प्रवेश गरेको निहुँमा एक जना माथि कुट,पिट गरिएको छ। जिल्लाको त्रिवेणी नगरपालिका,७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पुजा गर्न बसिरहेका बेला बुढिगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुट,पिट गरिएको हो।
त्रिवेणी नगरपालिका,७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुट,पिट गरिएको भन्दै सुनारले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहको प्रहरीले बताएको छ। ”
192 Views
ताजा
दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !
२०८३ मंसिर ८ गते, मंगलवार
दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !
२०८३ मंसिर ८ गते, मंगलवार
आजदेखि दशौं राष्ट्रिय खेलकुदका खेलहरू सुरु
२०८३ मंसिर ८ गते, मंगलवार
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा
२०८३ मंसिर ८ गते, मंगलवारउत्तम मगरको स्वरमा रहेको ‘आँखामा तिमी’ सार्वजनिक ( भिडियो )
२०८३ मंसिर ८ गते, मंगलवार
भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेन र मोदीद्वारा जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त रुपमा उद्घाटन
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेनको लिखित सन्देशः ‘करुणा नै सर्वोच्च शक्ति हो’
२०८३ मंसिर ७ गते, सोमबार
सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
२०८३ मंसिर ७ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





