बिमानस्थलबाट हात हल्लाउंदै गएको छोराको उतै मृ त्यु, श व पनि उतै जलाइयो बा आमा रुदै नेपाल फर्किए भिडियो हेर्नुस् ।

२०७९ आश्विन ८ गते, शनिबार

काठमाडौको मनमैजुमा बस्ने राजेश राईको कलेजोमा समस्या भएको नेपालका चिकित्सकले बताएका थिए । उपचारमा ठूलो रकम खर्च हुने भएकाले उनको उपचारका लागि आर्थिक संकलन पनि गरिएको थियो । उपचारका लागि भन्दे राजेशलाई भारत लगिएको थियो । उनको बुवाले राजेशलाई क लेजो दान गर्ने निर्णय गरेका थिए । छोरालाई निको बनाएर ल्याउने आशामा भारत गएका उनका अभिभावक अहिले रुँदै नेपाल फर्किएका छन् । राजेशको उपचारका क्रममा नि,धन भएको छ । छोरा उतै अस्ताएपछि बुवा रामकुमार राई अहिले रुँदै नेपाल फर्किएका हुन् ।

 

सामाजिक सञ्जाल युट्युव मार्फत आ,ह्वान गरिएको सामाकिज अभियान मार्फत २०, लाख रुपैया संकलन भएपछि राजेशको परिवार १५ दिन अघि भारत गएका थिए राजेशको पेट दुखीरहने भए पछि उपचारका क्रममा क लेजो ट्रान्स प्लान्ट गर्नुपर्ने चिकित्सकले बताएका थिए ।

 

उपचारका लागि भारतमा चिकित्सकसंग समय लिइसकेका कारण उनीहरु ८ तारिखमा उनीहरु भारत लागेका थिए । तर भारतका चिकित्सकहरुले उनको क लेजोमा समस्या नभएको र उपचारका लागि आउन निकै ढिलो भइसकेको जवाफ दिएका थिए । उनीहरुले एक वर्ष अघि नै उपचारका लागि आएको भए मात्र बचाउने सकिने जवाफ दिएको बताए ।

 

नेपालमा उनको रोग नै राम्रोसंग पहिचान नभएका कारण उपचारमा ढिलाई हुँदा ब चाउन नसकिएको भारतका चिकित्सकको भनाई थियो । १२ वर्षका राजेशलाई क लेजोमा ट्यु मर पलाएर क्या,न्सर भएको चिकित्सकले बताएका थिए ।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal