धनगढीमा एक पुरुषले आफ्नी पत्नीको कोठामै घु सेर स्वास्थ्यकर्मीले ज,वर जस्ती गरिरहेको देखे पछि
धनगढी=धनगढीमा डोटी घर भएका एकजना स्वास्थ्यकर्मी प,क्राउ परेका छन् । जिल्लाको सायल गाउँपालिका,१ मा रहेको स्वास्थ्य चौकीका इन्चार्जसमेत रहेका भरत भनिने दीर्घ खड्का प,क्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी वेदप्रकाश जोशीका अनुसार उनी महिलामाथि दु,व्यर्वहार गरेको आ रोपमा प,क्राउ परेका हुन् । खड्काले आफ्नै स्वास्थ्य चौकीमा कार्यरत महिला कर्मचारीमाथि दु,व्यर्वहार गरेको आरोप लागेको छ।
उनी खड्काकी पूर्व प्रेमिका समेत रहेको खुलेको छ। ती महिला विवाहित हुन्। हालै धनगढी आएका बेला खड्का आफ्नो सहकर्मी समेत रहेकी पूर्व प्रेमिकाको कोठामा गएका थिए। त्यतिबेला उनका श्रीमानले ज,वर जस्ती गरिएको देखेका थिए
सोही क्रममा विवाद हुँदा घ,टना प्रहरी कार्यालय सम्म पुगेको प्रहरीले जनाएको छ। विवादका क्रममा उनीहरु बीच कु,टा कुट समेत भएको थियो। महिलाले खड्का वि,रुद्ध ज्या,न मा,र्ने उद्योगमा मु,द्दा दर्ता गर्न खोजेपनि प्रहरीले प्रमाण नपुग्ने भन्दै अहिले सार्वजनिक कसु र गरेको अभियोगमा मु,द्दा चलाएको छ। खड्का जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा छन्।
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





