भारतमै भारतीय फिल्मलाई उछिन्यो (प्रेमगित :३)ले हाउसफुल हुँदै फिल्म हलहरु ।
नेपाली फिल्म उद्योगको इतिहासमा नै पहिलो पटक सन्तोष सेनको फिल्म (प्रेमगीत:३) हिन्दीमा डब भई नेपाल र भारतलगायतका विभिन्न देशमा एकसाथ प्रर्दशन हुँदैछ । असोज ७ ,अर्थात् भोलि शुक्रबारबाट प्रदर्शनमा आउँदै गरेको फिल्मको निर्माण पक्षले प्रदर्शनको साताअघि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ ।
यसै बीच अग्रिम टिकट बुकिङले भारतीय फिल्म हलहरु पनि हाउस फुल हुने पक्कापक्की भएको छ । निर्माता,निर्देशक सेनका अनुसार (प्रेमगीत:३)को हिन्दी संस्करण भारतको १५ सय बढी फिल्म हलहरुमा रिलिज गरिदैछ ।
यता नेपालमा पनि फिल्मको अग्रिम टिकट बुकिङले फिल्म हलहरु फुल भइसेका छन् । अहिले फिल्मको प्रचार,प्रसारका लागि निर्माण टिम भारतको मुम्बईमा रहेको छ । पछिल्लो केही दिनयता भारतमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिदै आएका छन् । सोही अवसरमा चर्चित भारतीय टेलिभिजन जूमले अभिनेता प्रदीप र क्रिष्टिनासँँग (प्रेमगित :३) बारेमा अन्तर्वार्ता लिएको थियो ।
लामो ससमयदेखि बलिउड बक्स अफिसमा साउथका फिल्महरु हाबी भइरहेको अवस्थामा पहिलो पटक हिन्दीमा डब गरिएको नेपाली फिल्म (प्रेमगित :३)ले पनि उत्कृष्ट प्रदर्शन गर्ने प्रक्षेपण गरिएको छ । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेका हुन् ।
फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ ।”
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





