विवाहबन्धनमा बाँधिदै बुद्धि तामाङ।

२०७९ आश्विन ६ गते, बिहीबार

चर्चित हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन्।

हैट थेगोले चर्चा कमाएका तामाङले मकवानपुरकी अनु थिङ तामाङसँग भोलि असोज ७ गते तामाङ परम्परा अनुसार लगठ गाँठोकस्न लागेका हुन्। यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नु होला

 

तामाङले ८०, वटा भन्दा बढी नेपाली चलचित्र म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। उनले साँघुरो कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६”

 

घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन्।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नु होला

 

 

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal