यम बुद्धका बुबाले बालेन मेरो छोरो हो । भन्दा आमाको रुवाबासी भिडियो हेर्नुस।

२०७९ आश्विन ६ गते, बिहीबार

केही दिन अगाडिको मात्र कुरा हो काठमाडौंको बानेश्वरमा प्रसिद्ध नेपाली र्‍यापर नेपाली हिप हपका जन्मदाता यम बुद्ध अर्थात अनिल अधिकारीको सम्झनामा एउटा कार्यक्रम संचालन भएको थियो । मेयर बालेन शाहको पनि बिधा र्‍याप नै रहेकोले उक्त कार्यक्रममा बालेन उपस्थित हुने पक्का-पक्की नै थियो ।

कार्यक्रम सफल त भयो तर बालेनको अनु पस्थितीले भने कार्यक्रम केही खल्लो भएको सबैले महसुस गरेका थिए । यमबुद्ध फाउन्डेसन  द्वारा आयोजित उक्त कार्यक्रममा अन्य थुप्रै प्रचलित र्‍यापरहरुको पनि अनु पस्थिती रहेको थियो । यो कुराले कतै नेपाली यम बुद्ध  प्रतिको मायामा त कमि भएको हैन भन्ने प्रश्न चिन्ह समेत खडा गरेको थियो ।

तै पनी यम बुद्ध एउटा त्यस्ता र्‍यापर हुन जसले नेपाली हिपहपलाई एउटा छुट्टै लेभलमा पुर्‍याएका थिए जस कारण अझै पनि उनी नेपालीहरुको मनमा जिबित नै छन । कार्यक्रममा मन्तब्यकै क्रममा यम बुद्धका बाबुले एउटा यम बुद्ध गुमाए पनि आज देशमा हजारौं यम बुद्ध देख्दा खुशी लाग्ने बताए । यम बुद्धकि आमाले भने आँखाबाट आँसुका धारा रोक्न सकिनन ।

बाँकी हेर्नुस भिडियोमा ।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal