बिहे भएको ३ महिना मै सासु,ससुरा र श्रीमानले नर्स बुहारीलाई यसरी बाँधेर कुटे पछी हेर्नुस भिडियो

२०७९ आश्विन ६ गते, बिहीबार

घर परिवारबाट अत्यन्तै पीडा पाईसके पछी पढ्दै नर्भिक अस्पतालमा जागिर खाँदै आएकी एक महिला आफुमाथी अन्याय र अ त्याचार भएको बताउँदै रुँदै कराउँदै मिडियासामु आएकी छिन । घर परिवारबाट आफू अ सुरक्षित रहेको बताउँदै शरीरभरी रहेको चोट देखाउँदै उनी मिडियामा
आएकि छिन ।

 

धादिङको गल्छी घर भएर गोदावरी आफ्नो श्रीमान सँग बस्दै आएकी सन्जाय नाम गरेकि उक्त महिला हाल आफ्नी आमासँग बस्दै आएको उनले बताएकीछिन । उनले बिबाह गरेको तिन महिनामात्र भएको रहेछ तर आखिर कसले दियो उनलाई यति धेरै या तना उनको शरीर चो टले भरिपुर्ण देखिन्छ ।

 

आफू बिरामी पर्दा लिएको ॠणको बिषयलाई लिएर सासू आमाले जहिले टो कसो दिने गरेको उनले बताईन । सासुले आफ्नो बहिनिको अगाडि आफ्नो बारेमा अनेल अप शब्द बोलेको र मा रिदिने सम्मको गाली दिएको उनले बताईन । आफुलाई श्रीमान र सासुससुरा मिलेर कुट पिट समेत गरेको बताउँ छिन उनि ।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal