चितवनमा बच्चा अ,पहरण गर्ने १ जना भारतीय प,क्राउ, सचेत बनाै

२०७९ आश्विन ६ गते, बिहीबार

नेपाल प्रहरी, साइबर ब्यूरोले बच्चा चो,रीका घ,टनालाई अफवाह भने पनि देशका केही जिल्लाहरूमा बच्चा चो,री गरेको आ,रोपमा भारतीय प,क्राउ पर्न थालेका छन् ।

यसबीच चितवनमा बच्चा अपहरण गर्ने १ जना प,क्राउ परेकी छिन् । यहीँ ४ गते दिउँसो १२ः३० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका–१७ गञ्जनगर स्थितमा बर्ष ४ को बालकलाई लैजान खोजेको आ,रोपमा महिलालाई नि,यन्त्रणमा लिइएको हो ।

प,क्राउ परेकी महिला भारत, रहसी गाउँ बस्ने ३८ वर्षीया अनिता पाल रहेकी छिन् । उनले ती बालकलाई ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा नि,यन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।

चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा दिन ४ म्याद लिई थप अनुसन्धान भईरहेको समेत प्रहरीले बुधबार जानकारी गराएको हो ।

दशैं नजिक आएको बेला अभिभावक छोराछोरी घरमा एक्लै छोडेर बाहिर जाने भएको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध छ । साभार- janaboli news media

133 Views

ताजा

आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र

२०८२ पुष २८ गते, सोमबार

आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र

२०८२ पुष २८ गते, सोमबार

इक्यानको सचिवको उम्मेदवार कार्कीका यस्ता छन् एजेण्डा

२०८२ पुष २८ गते, सोमबार

विध्यसागर इङलिस बोर्डिङ स्कुलको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

२०८२ पुष २८ गते, सोमबार

आजदेखि कांग्रेसको विशेष महाधिवेशन

२०८२ पुष २७ गते, आईतवार

इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल

२०८२ पुष २७ गते, आईतवार

इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल

२०८२ पुष २७ गते, आईतवार

निर्वाचन आउन अब ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

२०८२ पुष २५ गते, शुक्रबार

नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै

२०८२ पुष २५ गते, शुक्रबार

निर्वाचनमा ८० हजार सेना परिचालन हुने

२०८२ पुष २४ गते, बिहीबार

सरकारले सरुवा आतंक मच्चाएको भन्दै नेपाल निजामती कर्मचारी संगठन असन्तुष्ट

२०८२ पुष २४ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal