साउदीको ५५ डिग्रीको घाममा काम गरेका पति योगेन्द्रलाई धरधर्ती रुवाएर परपुरुषसँग लागेकी यी पत्निलाई अन्तत डिर्भोस दिए, डिर्भोस दिन अदालत पुग्दा दुवै भक्कानिए,
साउदीको ५५ डिग्रीको घाममा काम गरेका पति योगेन्द्रलाई धरधर्ती रुवाएर परपुरुषसँग लागेकी यी पत्निलाई अन्तत डिर्भोस दिए, डिर्भोस दिन जिल्ला अदालत पुग्दा दुवै भक्कानिए, हेर्नुहोस्।
मोरगंको उर्लाबारिका योगेन्द्र तामागं वैदेशिक रोजगारीमा रहेका बेला उनकी पत्निले कैयौँ स्थानीयहरुसँग करोडौँ रकम उठाएर फरार पत्निलाई डिर्भोस दिउका छन् ।
योगेन्द्र वैदेशिक रोजगारिमा रहेको मौका छोपेर उनकी पत्नि टाँडीको रुद्र नाम गरेका युवकसँग फरार भएपछि योगेन्द्र विदेशबाट नेपाल आउन बाध्य बने र पतिनलाई खोजेर उनले सँगै नबस्ने निर्णयमा पुगेर अन्तत डिर्भोस दिएका छन् । योगेन्द्रकी पूर्व पत्निले ति परपुरुषलाई मामाको साइनो लगाउँथिन् ।
योगेन्द्रका १५ वर्षका छोराले आँफुलाई डर लागेको कारण आँफुले आफ्नी आमाको हर्कत बाबुलाई नभनेको बताएका छन् ।
योगेन्द्र र युट्युबर किशोर श्रेष्ठले काठाडौँ आएर उनी लुकीरहेको स्थानमा पुगेर समातेर लगेर जिल्ला प्रहरी कार्यालउय मोरगंको जिम्मा लगाएपछि डिर्भोसको प्रकृयामा गएको योगेन्द्रले बताए । जाँदा जाँदै ति महिला निकै भावुक बन्दै डिर्भोस गरुन्जेलीको अवधीभर निरन्तर रोइरहेकी थिइन् । डिर्भोसपछि पूर्व पतिसँग हेर्नुहोस् भिडियो
ताजा
आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र
२०८२ पुष २८ गते, सोमबार
आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र
२०८२ पुष २८ गते, सोमबार
इक्यानको सचिवको उम्मेदवार कार्कीका यस्ता छन् एजेण्डा
२०८२ पुष २८ गते, सोमबार
विध्यसागर इङलिस बोर्डिङ स्कुलको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
२०८२ पुष २८ गते, सोमबार
आजदेखि कांग्रेसको विशेष महाधिवेशन
२०८२ पुष २७ गते, आईतवार
इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल
२०८२ पुष २७ गते, आईतवार
इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल
२०८२ पुष २७ गते, आईतवार
निर्वाचन आउन अब ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
२०८२ पुष २५ गते, शुक्रबार
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै
२०८२ पुष २५ गते, शुक्रबार
निर्वाचनमा ८० हजार सेना परिचालन हुने
२०८२ पुष २४ गते, बिहीबार
सरकारले सरुवा आतंक मच्चाएको भन्दै नेपाल निजामती कर्मचारी संगठन असन्तुष्ट
२०८२ पुष २४ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





