भारतका लोकप्रिय कमेडियन राजु श्री वास्तवको नि,धन ।,

२०७९ आश्विन ५ गते, बुधबार

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ५८, वर्षका श्री वास्तवको नि,धन भएको हो ।

 

गएको साउन २५, गते हृदय,घात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । लामो समय सम्म भेन्टिलेटरमा राखेर उहाँको उपचार गरे पनि बचाउन नसकेको अस्पतालले जनाएको छ । उहाँको आज नि,धन भएको अस्पतालले घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

श्रीवास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्को अध्यक्ष हुनुहुन्थ्यो । सन् २००५, मा दग्रेट इण्डिया लाफ्टर च्यालेन्जमा भाग लिएपछि उहाँ चर्चामा आउनु भएको थियो । उहाँले हिन्दी चल चित्रमा समेत अभिनय गर्नु भएको छ ।

 

 

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal