नायक पल शाह प्रहरी थुनामा जानु अगाडी खेलेको अन्तिम म्युजिक भिडियो भाइरल ….

२०७९ आश्विन ४ गते, मंगलवार

नायक पल शाह प्रहरी थुनामा जानु अगाडी खेलेको अन्तिम म्युजिक भिडियो भाइरल नेपाली संगीत क्षेत्रमा एक त्यस्तो नाम हो युबराज मगर जसको आवाज सुन्दा पनि आनन्द लाग्छ,जसको सृजनाले लाखौको मन जितेको छ।डिजिटल मार्केट आउनु अगाडीदेखिनै संगीत क्षेत्रमा आफ्नो क्रियासिल थिए युबराज।

युबराज मगर र टिका प्रसाईको सुमधुर आवाजमा रहेको नया गीत ‘प्लिज नभन है हुन्न’बजारमा आएको छ। गीतमा बरिष्ठ सर्जक एकनारायण भण्डारीको शब्द र युबराज मगरको संगीत रहेको छ भने गीतमा अभिनय केहि समय देखि प्रहरी थुनामा रहेका नायक पल शाह र सुबेक्षा मगर भारतीको रहेको छ।

बिकाश ज्ञवालीको सम्पादन र युबराज मगरको निर्देशन रहेको भिडियोको छायांकन भने ज्ञानेन्द्र शर्मा हुमागाईंको रहेको छ।भिडियो निकै उत्कृष्ट बनेको छ भने कमेन्टमा धेरैले पलको सपोर्ट गरेका छन।
नेपाली संगीत क्षेत्रमा एक त्यस्तो नाम हो युबराज मगर जसको आवाज सुन्दा पनि आनन्द लाग्छ,जसको सृजनाले लाखौको मन जितेको छ।डिजिटल मार्केट आउनु अगाडीदेखिनै संगीत क्षेत्रमा आफ्नो क्रियासिल थिए युबराज।

युबराज मगर र टिका प्रसाईको सुमधुर आवाजमा रहेको नया गीत ‘प्लिज नभन है हुन्न’बजारमा आएको छ। गीतमा बरिष्ठ सर्जक एकनारायण भण्डारीको शब्द र युबराज मगरको संगीत रहेको छ भने गीतमा अभिनय केहि समय देखि प्रहरी थुनामा रहेका नायक पल शाह र सुबेक्षा मगर भारतीको रहेको छ।

बिकाश ज्ञवालीको सम्पादन र युबराज मगरको निर्देशन रहेको भिडियोको छायांकन भने ज्ञानेन्द्र शर्मा हुमागाईंको रहेको छ।भिडियो निकै उत्कृष्ट बनेको छ भने कमेन्टमा धेरैले पलको सपोर्ट गरेका छन।
हेरौ यो बिशेष गीत

213 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal