कमाउन गएका श्रीमान कतार को जेलमा फाँ,सीको सजाय कुरेका छन् यता परिवारको बिजोग सहयोगकाे अपिल श्रीमान् लाई बचाइ दिनुस् भन्दै ।

२०७९ आश्विन ४ गते, मंगलवार

कमाउन गएका श्रीमान उता कतार को जेलमा फाँ,सीको सजाय कुरेर बसेछन , यता परिवारको बिजोग भएपछि…कतारमा ग्याङ फाइट हुदा निर्दोस एक नेपालिलाइ फाँ,सीको सजाय सुनाइको छ।

 

 

स साना छोरा छोरी अनि श्रीमती रुदा रुदै कति दिन र रात बितिसकेको छ। यो कस्तो बिजोग ।
आफ्ना बुढा भएका बुबा साथै श्रीमती छोरा छोरी लाई खुसी राख्छु भनी कतार गएका उनी निर्दोस हुदा हुँदै पनि फा,सिको सजाय पर्खेर बसि रहेका छन ।

 

 

यो कस्तो बिजोग । जहाँ अपराध गर्ने चै खुलेआम हिडेको बेला निर्दोस उनिलाइ यस्तो सजाय सुनाइएको छ। आफ्नै साथिको ह,त्याको आरोपमा अहिले उनलाइ फा,सिको सजाय सुनाइएको छ। अज्ञात समुहले छु,रा हानेर भागेपछी साथिलाइ बचाउन खोज्दा आफै जेलमा परे । साथिको रगत देख्न नसकेर साथिको रगत टाल्न खोज्दा आफै जेल परे ।

 

सबै जनाले सहयोग गरि मेरो श्रीमान् लाई बचाइ दिनुस मेरा यति साना बाल बच्चा छन म कसरि बचाउनु। सबैले सहयोग गरेर बचाइ दिउस भन्दै सनै सामु भन्नू भएको छ। कृपय सहयोग गर्नुहोलां।

235 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

बलिरामको ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरीको इन्ट्री

२०८३ असार १६ गते, मंगलवार

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ ?

२०८३ असार १४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal