यीनै हुन अस्ट्रेलियामा न,काबधारी लु’टेरालाई लखेट्ने बहादुर नेपाली चेली हेर्नुहोस

२०७९ आश्विन ३ गते, सोमबार

यीनै हुन अस्ट्रेलियामा नकाबधारी लु’टेरालाई लखेट्ने बहादुर नेपाली चेली सुरक्षा सं’यन्त्र सक्षम भएपनि साना ब्यवसायीहरु बेलाबेला लु’टेराको निशानामा पर्ने गरेका छन ।

त्यसको पछिल्लो उदाहरण होे सिड्नीको ओबनमा नेपालीद्वारा संचालित क्याटमाडौं सुपर मार्केट ।

संचालमा आएको अढाई बर्षमा दुईपटक लु’टेराको निशानमा परिसकेको छ यो पसल । गतबर्षपनि काउन्टर भित्रैपसेर चाडवाडको बेला केहीनगद सुपरमार्केटबाट लुटियो ।

दोस्रोपटक २८ जुन आईतबार साँझ फेरी उही नेपाली सुपर मार्केट लुटेराको निशानामा पर्यो । आईबार साँझ सातबजे र नौमिनेट गएको थियो । म पसलान एक्लै काम गरिरहेको थिए ।

मेरा साथीहरु किनमेल गरेर फर्किसकेका थिए । उनीहरु फर्केको दश मिनेट पछि पसलमा एउटा मान्छे आयो । सुपरमार्केट संचालक २३ बर्षिया पबित्राकार्की त्यो साँझको घ’टनाको फेहरिस्त यसरी सुनाउछिन

मुख सवै ढाकेको र हुँट लगाएको केटा मान्छे सरासर मेरो पसल भित्र पस्यो । मैले सोचे कुनै मेरो नियमीत ग्राहक होला, उ कुनै ड्रिङस किन्न आयो होला ।तर, उ सिधै मेरो अगाडी तिर सुइसुइ आयो र भन्यो ‘गिभ मी मनी ।’ तर मैले बुझिन ।

ग्राहकले त आएर समान माग्नु पर्ने हो, उसले पैसा मागिरहेको छ । उनले मनमनै सोचिन । सामान भएको ठाँउ तिर जानु पर्ने हो तर उत मेरो काउन्टर तिर पो आउन थाल्यो ।

त्यसपछि मेरो दिमागमा अनुमान लगायोे की यो पकै चो,र हो ।’ अनि मैले रोक्ने प्रयास गर्दा हातपात भयो ।

फेरी उसले ‘गिभ मि मनी’ भन्दै मेरो काउन्टरबाट पैसा निकाल्न खोज्यो । काउन्टर बाटै पैसा निकाल्न खोजे पछि त पबित्रालाई सय प्रतिशत चो र नै जस्तो लाग्यो ।

पवित्रा भन्छिन, मैले प्र’हरीलाई खवर पनि गर्न सक्थे । पैसा दिदापनि हुने थियो । तर, यस्तालाई केही पाठ सिकाउनु पर्छ भनेर आँट बटुले ।

त्यसपछि मलाई लाग्यो । यो मान्छे डराउदो रहेछ । उसलाई पनि यो केटीले हानी हाल्छेकी जस्तो लागेछ । मलाई चाही च’क्कु नहाने पनि लखेट्न चाही सक्छु भन्ने बिश्वास बढेर आयो ।

मैले उसलाई च’क्कु देखाएरै लखेटे । उ पसल बाहिर भाग्यो । फेरी मैले नेपालीमै त लाई भन्दै खेदाए ।

को हुन साहासीक पबित्रा रौतहट चन्द्रनिगाहपुरकी २३ बर्षिय पबित्रा कार्की सन् २०१७ मा अध्ययनका लागि अस्ट्रेलिएका आएकी थिईन ।

उनले आफ्नै परिवारको लगानीमा एक बर्षअघि सिड्नीको ओबनमा सुपुर मार्केट संचालन गरेकी थिईन । उनी सधै बिहान र दिउँसो मात्र पसलमा वस्थिन । साँझपख कहिल्यै काम नगरेको बताईन ।

उनले नै पसल संचालनमा आएपछि साँझ काम गरेको आइतवार पहिलो पटक हो । आईतवार साँभ जीवनमै सोच्दै नसोचेको विपक्ती आईलाग्यो । तर उनले गलत प्रवृतिको डटेर लडिन र सफल पनि भईन ।

यो उनको सफलताले सिंगो नेपालीजनको शिर उच्च भएको छ । समाजका वि’कृति र विंगति बि’रुद्ध ल,ड्नु पर्छ भन्ने शिक्षा पाएकी

पबित्राको हिप्मत देखेर उनका बुवाआमा, शिक्षक र उनका साथी भाईहरुको खुशीको सिमा नाघेको छ । अस्ट्रेलियामा मात्र हैन, उनको जन्म थलो रौतहट चन्द्रनिगाहपुरमा पनि त्यतिकै चर्चा छ । नेपलीज अस्तेर्लियन डटकम बाट।

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal