एकल महिला भएर बाच्न धेरै गाह्रो रैछ। रिना केसी

२०७९ भाद्र ३१ गते, शुक्रबार

नेपाली गीत संगीतमा दिनकै नयाँ कलाकार हरुको आगमन त हुन्छन कुनै सफल बन्छन त कुनै यत्तिकै हराउछन् पनि । गीत संगीतमा घुसेकीगायिका रिना ले भगेरी गीत संगै चर्चा बटुल्लसफल ।

 

गीत संगीत क्षेत्रबाटै आफ्नो पहिचान बनाउन सफल बाग्लुङेचेली हुन रिना केसी। पछिल्लो समय एउटा गीतआएको थियो भंगेरी चरी बोलको गीतले उनलाई गीत संगीतमा पाइला चाल्ने मौका पनि दियो गीत चर्चितबन्यो ।

 

भंगेरी गायिका भनेर सफेत दर्शक श्रोताले उनलाई चिन्नलाए वैदेशिक रोजगारीबाट फर्केर गीत संगीतमा घुसेकी गायिका रिनाले भगेरी गीत संगै चर्चाबटुल्ल सफल भइन । उनले एउटा- एउटा अन्तर्वार्तामा बताउछिन कि एकल महिला लाई जिउन सारैगार्हो रैछ ।

 

भगेरी गीत जति चल्यो अरुगीतले तेती सफल्ता पाउन सकेन् गीत संगीत नचल्दा विदेश जान मन लाउछ

 

छोराछोरीको लागी भएपनी प्रदेशिन बाध्य भए । श्रीमानले छाडेर गए पछि रिनाका एकछोरा र एक छोरी छन । भगेरी गीत जति चल्यो अरु गीतले तेती सफल्ता पाउन सकेन् गीत संगीत नचल्दा विदेश जान मनलाउछ भनेर बताउछिन ।

 

 

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal