श्र,मदान बाटै धरानमा खाने पानी धरान वासी पानीको फो,होरामा रमाउँदै

२०७९ भाद्र २८ गते, मंगलवार

काठमाण्डाै , खानेपानीको अभाव रहेको धरानमा बजारमा अब अभाव हट्ने भएको छ । धरानका मेयर हर्क साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्व जनिक गर्दै श्रमदान गर्ने सबैलाई धन्यवाद दिनु भएको छ।”

उज्यालो सँगको कुराकानीमा उहाँले भन्नु भयो । हाम्रो सानो प्रयासले पानी ल्याउन सफल भएका छौँ ।
यसलाई ठूलो काम गरेको रुपमा प्रचार गर्न आवश्यक छैन ।”

उहाँले अहिले खर्दु र निशानेलाई मात्रै जोडेको र सर्दु जोड्न बाँकी रहेको भन्दै सर्दु सँग झन् ठूलो पानीको फो,होरा आउने बताउनु भएको छ । धरान ल्याइएको पानीको फो,होराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भए पछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् ।”

भिडियोमा मेयर साम्पाङ सहित धरानवासी पानीको फो,होरामा भिज्दै गरेको देखिन्छ । धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धव प्रसाद रिजालले धरान बजारको सिरान सम्म अहिले पानी ल्याएको र अबको ५,६ दिन पछि बजारको बीचवसम्म पुर्याइने जानकारी दिनु भयो ।”

बजारको बीचमा बनाइएको ट्या,ङ्कीमा पाइप मार्फत ल्याइएको पानी राखिनेछ । त्यस पछि धरान वासीलाई वितरण गर्ने तयारी रहेको उहाँले उज्यालोलाई जानकारी दिनु भयो । उहाँका अनुसार ३,महिनाको श्रमदान र मेहनतबाट पानी ल्याइएको हो । अहिले सम्म यो पानीका लागि सरकारी रकम ख,र्च नभएको पनि उहाँले बताउनु भएको छ ।”

95 Views

ताजा

डा. प्रदिप सापकोटा उपाध्यायद्वारा भक्तपुर नापी कार्यालय निर्माण

२०८१ असार ३ गते, सोमबार

डा. प्रदिप सापकोटा उपाध्यायद्वारा भक्तपुर नापी कार्यालय निर्माण

२०८१ असार ३ गते, सोमबार

खराब ब्याटिङका कारण नेपालको लज्जास्पद हार

२०८१ असार ३ गते, सोमबार

नेपालले तेस्रो विकेट पनि गुमायो

२०८१ असार ३ गते, सोमबार

फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग बन्द

२०८१ असार ३ गते, सोमबार

सन्दीप टी–२० मा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

२०८१ असार ३ गते, सोमबार

उपत्यकामै खेताला शिक्षक !

२०८१ असार २ गते, आईतवार

‘सीमा सम्बन्धी कानुन नीति सुधार आवश्यक’

२०८१ असार २ गते, आईतवार

हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति दिने कलेज

२०८१ असार २ गते, आईतवार

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

२०८१ असार २ गते, आईतवार

थारू भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छः मन्त्री चौधरी

२०८१ असार २ गते, आईतवार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal