श्र,मदान बाटै धरानमा खाने पानी धरान वासी पानीको फो,होरामा रमाउँदै

काठमाण्डाै , खानेपानीको अभाव रहेको धरानमा बजारमा अब अभाव हट्ने भएको छ । धरानका मेयर हर्क साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्व जनिक गर्दै श्रमदान गर्ने सबैलाई धन्यवाद दिनु भएको छ।”
उज्यालो सँगको कुराकानीमा उहाँले भन्नु भयो । हाम्रो सानो प्रयासले पानी ल्याउन सफल भएका छौँ ।
यसलाई ठूलो काम गरेको रुपमा प्रचार गर्न आवश्यक छैन ।”
उहाँले अहिले खर्दु र निशानेलाई मात्रै जोडेको र सर्दु जोड्न बाँकी रहेको भन्दै सर्दु सँग झन् ठूलो पानीको फो,होरा आउने बताउनु भएको छ । धरान ल्याइएको पानीको फो,होराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भए पछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् ।”
भिडियोमा मेयर साम्पाङ सहित धरानवासी पानीको फो,होरामा भिज्दै गरेको देखिन्छ । धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धव प्रसाद रिजालले धरान बजारको सिरान सम्म अहिले पानी ल्याएको र अबको ५,६ दिन पछि बजारको बीचवसम्म पुर्याइने जानकारी दिनु भयो ।”
बजारको बीचमा बनाइएको ट्या,ङ्कीमा पाइप मार्फत ल्याइएको पानी राखिनेछ । त्यस पछि धरान वासीलाई वितरण गर्ने तयारी रहेको उहाँले उज्यालोलाई जानकारी दिनु भयो । उहाँका अनुसार ३,महिनाको श्रमदान र मेहनतबाट पानी ल्याइएको हो । अहिले सम्म यो पानीका लागि सरकारी रकम ख,र्च नभएको पनि उहाँले बताउनु भएको छ ।”
ताजा

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा
२०८२ बैशाख १४ गते, आईतवार
सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८२ बैशाख १४ गते, आईतवार
अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर
२०८२ बैशाख १४ गते, आईतवार
गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति
२०८२ बैशाख १४ गते, आईतवार
सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा
२०८२ बैशाख १२ गते, शुक्रबार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल
२०८२ बैशाख १२ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार