भारतको आसाममा एक, लाख सरकारी घर बनाइने। झण्डै १६, लाख मानिस लाभान्वित हुने ।

२०७९ भाद्र २६ गते, आईतवार

भारतको आसाम राज्यमा सरकारले एक(१,०००००) लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने भारत सरकारको तयारी छ ।”

आसामका पञ्चायत तथा ग्रामीण विकास मन्त्री- रन्जीत कुमार दासले अर्को हप्ता देखि नै ती घर बनाउने कामको थालनी हुने जानकारी दिनु भएको छ । सरकारले बनाउने सुविधा सम्पन्न ती घरबाट १६ ,लाख मानिस लाभान्वित हुनेछन् । एक(१,)००००० लाख घर आसाम राज्यका विभिन्न ठाउँमा बन्नेछन् ।

सरकारले घर वार विहीन तथा न्यून आय भएका परिवारलाई छानेर घर बनाइ दिने योजना अनुसार ती घरहरु बनाउन लागिएको समाचार संस्था एएन आईले जनाएको छ । घर निर्माण सम्पन्न भएपछि सरकारले उनीहरुलाई हस्तान्तरण गर्नेछ ।”

भारतको केन्द्र सरकारले देशका अरु राज्यमा पनि प्रधानमन्त्री आवास योजना लागू गरी घर वार विहीनहरुलाई घर बनाइदिने कार्यक्रम अगाडि सारेको छ ।”

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal