फुलेको कपाललाई यसरी कालो र आर्कषक बनाउन सकिन्छ ।जान्नु,होस् तरिका र अपनाउनु होस् ब्यबहारमा ,

२०७९ भाद्र २५ गते, शनिबार

घ्यू ,कुमारीमा धेरै औषधीय गुणहरु हुन्छन् । घ्यू, कुमारीका अनेक फाइदा हुन्छन् । घ्यू, कुमारीलाइ आयुर्वेदमा संजिवनी मानिन्छ ।घ्यू ,कुमारीले छालाको सुरक्षा देखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको काम गर्र्छ । घ्यू ,कुमारीमा भिटामिन ए र सी पनि हुने गर्छ । बास्तबमा यदि हामिले घ्यू, कुमारीको जुस नियमित पिउने हो भने हामिलाइ कुनै किसिमको रो,ग पनि लाग्दैन । यसले धेरै प्रकारको औषधीको काम गर्ने हुनाले यो अति उपयोगी छ ।

त्यस्तै एलो,वेरा जूसको सेवन गर्नाले पेटको रो,ग जस्तै वायु अल्सर अम्लपित्त आदिको सिकायत हटेर जाने गर्दछ । जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलो,वेरालाई बेजोड् मानिन्छ । त्यसैगरी घ्यू, कुमारीले कपाल सुन्दर र चमकिलो बनाउँन साथै कपाललाई नयाँ जीवन प्रदान गर्दछ ।

यसले कपाल झर्ने रुखो कपाल कपालमा चाया आदि सबै कपाल सम्बन्धी समस्या हटाउने गर्छ । घ्यू ,कुमारीले कपालमा स्याम्पुको पनि काम गर्छ । यसल कपाल बाक्लो लामो तथा सुन्दर बन्दछ । एलो,वेराले कपाल चुडिनबाट जोगाउँदछ । यस्तै एलो,भेराले कपाललाई फूल्न अथवा सेतो हुनबाट रोक्ने गर्दछ ।”

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal