एक महिलाले जन्माइन् एकै पटकमा ७ जना बच्चा,
एक महिलाले एकसाथ नौं बच्चा जन्माएकी छिन् । मालीकी २५ वर्षीया महिलाले नौ बच्चाहरुलाई जन्म दि|एकी हुन् ।
यो संख्या डाक्टरहरूले स्क्यानमा पत्ता लगाएको बच्चाहरूको संख्या भन्दा दुई बढी हो ।स्क्यान`को क्रममा, केवल सात बालबालिका महि`लाको गर्भमा रहेको पुष्टि गरेको थियो ।
बीबीसीको समाचारका अनुसार मोनाक्कोमा हलिमा सिस नाम गरेकी एक महिलाले यी ९ जना बच्चालाई जन्म दिइन् ।उक्त महिलालाई माली सरका`रले विशेषज्ञ हेरचा`हको जिम्मामा पठाएको थियो ।
पश्चिमी अफ्रिकी देश मालीका चिकि`त्सकहरू हलीमा र उनका बच्चाहरूको जीवनको बारेमा चिन्तित थिए, यस्तो अवस्थामा माली सर`कारले हस्तक्षेप गर्दै विशेष हेरचाहका लागि पठाएको हो ।
महिलाको पतिले बीबी|सीसँग कुरा गर्दै भने, ‘म खुसी छु, धेरै धेरै खुसी छु । मेरो श्रीमती र बच्चाहरू (पाँच छोरीहरू र चार छोराहरू) स्वस्थ्य छन् ।
मालीका स्वास्थ्य|मन्त्रीले भने कि जन्मेका बच्चाहरूमा ५ बालिका र ४ बालक छन् । उनीहरु अपरेशन|बाट जन्मेका हुन् । ९ जना बच्चा|हरू एकसाथ जन्मेर बाँ`चेका घ,टना विरलै केस हुन्छन् ।
सा|मान्यतया त्यस्ता बच्चाह|रू जन्मसँग सम्बन्धित ज|टिलताको कारण बाँच्न सक्दैनन्। हालसम्म नौ जना बच्चालाई जन्म दिने दुईवटा घटना मात्र रिपोर्ट गरिएको छ।
सन् १९७१ मा, एक अष्ट्रे`लियाली महिलाले नौ बच्चा|लाई जन्म दिइन् । जब|कि सन् १९९९ मा मले|शियामा एक महिलाले ९ बच्चाह`रूलाई पनि जन्म दिइन् । ती मध्ये कुनै पनि बाँच्न सकेनन् ।
माली स्वास्थ्यमन्त्री फन्ता सिबीले दुबै देशह`रूको मेडिकल टोलीलाई ‘सुखद परिणाम’ का लागि बधाई दिएकी छन् । आमा र उनका बच्चाहरू केहि हप्ता`मा घर फर्कने अपेक्षा गरिएको छ ।
चाखलाग्दो कुरा के छ भने, सिसिलाई पहिलो पटक सात बच्चा जन्माउने पुष्टि भयो । मालीका डाक्ट`रहरूले उनलाई सरकारको आदेशमा मोरक्को पठाइदिए किनभने मालीमा त्यस्तो प्रसव उपचारका लागि उचित चिकित्सा उपकरण छैन ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





