एउटै हति,यारले डामिएका दुई(२) सेलिब्रिटी अनु,सन्धान अगावै ब,दनामी, आखिर किन

२०७९ भाद्र २५ गते, शनिबार

काठमाडौं, अभिनेता पल शाहलाई बाल यौ,न दुरुपयोगमा दोषी ठहर्‍याएर अदालतले अढाई वर्षको जेल सजाय सुनाएकै दिन क्रिकेट स्टार सन्दीप लामिछाने वि,रुद्ध उस्तै प्रकृतिको जाहेरी पर्‍यो । यी दुई प्रकरणले अहिले सामाजिक सञ्जाल हल्लाइरहेको छ ।

नवलपुर जिल्ला अदालतले जाहेरीकर्ताले दाबी गरे जस्तो उनी माथि पल शाहले जबर जस्ती क,रणी नगरेको ठहर्‍याएको छ । यद्यपछि उमेर नपुगेकी किशोरीसँग यौ,नजन्य क्रियाकलाप गरेको भन्दै उनलाई जेल सजायका साथै १०, लाख क्षतिपूर्ति र २५, हजार जरिवाना तोकिएको हो ।

ब,लात्कार र यौ,न दुरु,पयोग धेरै फरक कुरा हुन् । ब,लात्कार भनेको अर्को व्यक्तिको सहमति बेगर जबर जस्ती राखिने यौ,न सम्पर्क हो । दुरु,पयोग ले चाहिँ से,क्स बाहेकका अन्य यौ,नजन्य क्रियाकलापलाई संकेत गर्छ । यदि पल र जाहेरीकर्ता बीच शारी-रिक सम्बन्ध भएको निष्कर्ष अदालतले निकालेको भए त्यो स्वतकानूनी रुपमा ब,लात्कार मानि निन्थेयो किनकि जाहेरीकर्ता उमेरले नाबालिग हुन् । १८, वर्ष मुनिका किशोरी र बालिकासँग सहमतिमै राखेको सम्बन्धलाई पनि कानूनले ब,लात्कार मान्छ ।

प्रहरीले जनाए अनुसार सन्दीप लामिछानेको घटनामा पनि जाहेरीकर्ता नाबा लिग हुन् । त्यसैले यदि उनले सन्दीपसँग आफ्नो शारी-रिक सम्बन्ध रहेको मात्रै पुष्टि गरे पुग्छ । यदि दुवैको सहमतिमा वा किशोरीकै आग्रहमा सम्बन्ध भएको थियो भने पनि कानूनले सन्दीपलाई ब,लात्कारी नै मान्छ । तर यदि शारीरिक सम्बन्ध रहेको पुष्टि गर्न सकिनन् वा पछि बयान फेरिन् भने सन्दीप निर्दोष साबित हुन सक्छन् ।

जाहेरी देखि अदालतको फैसलासम्ममा धेरै लामो प्रक्रियाबाट गुज्रिनुपर्छ । त्यति ञ्जेलसम्म आ,रोपी को छवि धुलिसात भइसकेको हुन्छ । यदि अन्तिम फैसलामा निर्दोष साबित भए पनि अहिले लागेको दा,ग सहजै पुछिँदैन । उनको क्रिकेट करिअर पनि बिथोलिइ सकेको हुन्छ । यसर्थ सन्दीपका लागि यो जाहेरी नै उनको व्यवसायिक तथा निजी जीवन तहस,नहस बनाउन पर्याप्त छ । यदि पछि निर्दोष साबित भए भने पनि करिअरमा भएको क्षति र व्यक्तिगत एवं पारिवारिक प्रतिष्ठामा पुगेको चोटको भर्पाइ सम्भव छैन ।

यदि कुनै पुरुषमाथि एक महिलाले यौ,न जन्य अपराधमा जाहेरी दिइन् भने उनको पहिचान गोप्य राख्नु पर्ने प्रावधान छ ।ब,लात्कारका घटनामा पीडितहरू प्रहरीसम्म पुग्न नहिच किचाउन् र उनीहरूको इज्जतमा दाग नलागोस् भनेर कानूनले यस्तो प्रबन्ध गरेको हो । तर आरोपी पुरुषका हकमा भने निजको पहिचान खुलाउन नमिल्ने कुनै कानून छैन । अझ कोही सार्वजनिक रूपमा चर्चित व्यक्ति वि,रुद्ध जाहेरी पर्‍यो भने त प्रहरी आफैँ उत्ताउलिएर मिडिया”वाजी गर्न तम्सिन्छ । फोटो र वास्तविक नाम नै सार्वजनिक गरिन्छ । यसलाई लिएर पनि प्रश्न”हरू उठ्न थालेका छन् ।

यदि अभियोग प्रमाणित नहुँदासम्म आरोपीको पनि पहिचान गोप्य रहनु पर्ने कानूनी प्रावधान भइ दिएको भए सायद धेरै निर्दोषहरू डामिनबाट जोगिन सक्थे । निर्दोष ठहरिए पछि शिर उँचा गरेर हिँड्न सक्थे । तर पहिल्यै बदनामी खेपिसकेपछि अदालतले सफाइ दिए पनि त्यो प्राविधिक मात्रै हुन्छ । अझ पब्लिक फिगरका हकमा त पैसा र पहुँचको बलमा फैसला प्रभावित तुल्याएको बनि बनाउ आरोप लाग्छ ।

पल शाहको घटनामा सबैजसो कुराहरु बाहिर आइसकेका छन् । सन्दीपको हकमा चाहिँ धेरै कुरा आउन बाँकी छन् । अहिलेसम्म मिडियामा आएका घटना विवरण एक पक्षीय हुन् । यस विषयमा प्रहरी अनु सन्धानले नै सबै कुरा निर्क्याैल गर्नेछ । अहिल्यै उनलाई दोषी वा निर्दोषिताको प्रमाण-पत्र भिराउन हतार गरिनु हुँदैन । यदि अनु,सन्धानबाट दोषी ठहरिए भने कानून”बमोजिम कारबाही भोग्नु पर्ने छँदैछ ।

साभार =नेपाल प्रेस बाट

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal