काठमाण्डौ उपत्यका सहित केही ठाउँमा अझै १/३घण्टा सम्म पानी पर्ने।

२०७९ भाद्र २४ गते, शुक्रबार

 काठमाण्डौ,उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ ।

अहिले प्रदेश:१, वाग्मती मधेस,, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम विद्विनु महर्जनले बताउनु भयो । उहाँका अनुसार १/२ घण्टासम्म नै पानी पर्ने सम्भावना छ । उहाँका अनुसार बङ्गालको गाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको हो ।

बङ्गालको खाडीमा आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही ठाउँमा ठूलो वर्षा भइरहेको मौसम हर्जनले बताउनु भयो।

उहाँका अनुसार बारा-सप्तरी, सिन्धुली, काठमाण्डौ लगायत ठाउँमा ठूलो पानी परिरहेको छ । जलवाष्पयुक्त हावा बिस्तारै सरिरहेकाले १/२ घण्टा पछि भने कम पानी पर्ने अनुमान छ । बङ्गालको गाडीमा बनेको न्यून चापीय क्षेत्रको असर भोलि र पर्सि पनि पर्ने माैसमविद्ले बताएका छन्।

भोलि र पर्सि पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।”

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal