यीनै हुन् भाइ, बुहारी र भतिजलाई त,ड्पाई त,ड्पाई ह,त्या गर्ने ह,त्यारा, !

२०७९ भाद्र २० गते, सोमबार

एकै परिवारका तीन जनाको वि,भत्स ह,त्या गरेको आ,रोपमा प,क्राउ गरेका वेलका नगरपालिका ७ गोवाटारका एक युवकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गर्दै ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।

नरबहादुरले भदौ १७ गते शुक्रबार नाताले भाइ पर्ने ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतलाई ह,त्या गरेको आरोपमा प,क्राउ गरिएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

नरबहादुरले खेतमा धान गोडेर फर्कंदै गरेका राजकुमार, सरिता र सुजनलाई गोवाटार नजिकैको बबिङ खोलामा धारिलो हतियार प्रयोग गरी ह,त्या गरेको प्रहरी नायव उपरीक्षक फुयालले बताए ।

‘राजकुमारसहित श्रीमती र छोरालाई ह,त्या गरी फरार नरबहादुरलाई त्यसैले दिन प्रहरीले प,क्राउ गरेको हो, प्रहरी उपरीक्षक फुयालले भने, ‘नरबहादुरले राजकुमारसहित उनकी श्रीमती र छोरालाई एकान्त स्थानमा पर्ने बबिङ खोलानजिक खु,कुरी प्रहार गरी ह,त्या गरेको हो ।’

घ,टना बिहान साढे ११ बजे भएको भए पनि एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउँसो ३ बजे मात्रा घटनाबारे जानकारी पाएको प्रहरी उपरीक्षक फुयालले बताए । प,क्राउ गरिएका नरबहादुरलाई आइतबार जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद लिई मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

राजकुमारसँगको सामान्य घरायसी विवादका कारण ह,त्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

222 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal