बिदेश मा छाेरि सँग रमाउदै गरिमा पन्त
अभिनय क्षेत्रबाट हराएकी पनि सधै चर्चामा आउने नायिका पर्छिन गरिमा पन्त । उनी बिहे गरेर बेल्जियम हाने पछि उतै हराइन् ।
तर उता गएपछि उनका हट तस्विरहरु भने बाहिर आए । नेपाली सिने क्षेत्रमा संस्कारी नायिकाको छवी बनाएकी उनी बिहे पछि भने खुल्दै गइन् ।
पछिल्लो समय आमा बनेपछि उनको चर्चा झनै चुलियो । विदेसमा रहने गरिमा पन्तको बेबी बम्पको फोटोहरु सार्वजनिक भएका थिए । तस्विरमा उनका फ्यानहरुले राम्रो प्रतिकृया दिइरहन्छन् ।
उनी श्रीमानका साथ बिदेशमा बस्दै आएकी छन् । उनले पछिल्लो समयमा आफ्ना परिवारसँग रमाएका केही तस्बिरहरू सामाजिक संजालमा सेयर गरेकी छन् ।
यो पनि- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर प,क्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै मानहानी र गाली बेइजतिको मु,द्धा चलाउने चेतावनी दिए । उनले लेखेका छन्,फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर प,क्राऊ पूर्जी जारी गरिनेछ ।
अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ । यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु ।’
उनले यो स्टाटस राखेको केही बेरमा गालीको ओइरो लागेपछि उनले अर्को स्टाटस राखेका छन् । उनले अर्को स्टाटसमा वि,रोध गर्न पाइन्छ भन्द्रै आफनै स्टाटसको बचाउ गरेका छन् ।
उनले लेखेका छन्, वि,रोध गर्न लोकतन्त्रमा पाइन्छ । तर्क सहितको विरोध र बहसलाई मैले सधैव धन्यवाद दिंदै आएकैछु तर तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई छैन । पत्ता लगाएर जेल हाल्न नपरोस ।’
ताजा
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





