काठमाडौँको मुहार फेर्न सडकमा उत्रिएका बालेनले गरे अर्को ठुलो घोषणा, बि,चल्लीमा परेकालाई हुने भयो ठुलो राहत !

काठमाडौँको सडकको मुहार फेर्न फिल्मी शैलीमा एक्सनमा उत्रिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अर्को ठुलो घोषणा गरेका छन् ।
अनधिकृत रूपमा बनाइएका संरचनाहरू भ,त्काउन सुरु गरेका बालेनले सोही विषयलाई जोडेर अर्को घोषणा गरेका छन् ।महानगरको कदमले विचल्लीमा परेका भाडावालहरुलाई राहत हुनेगरी बालेनले घोषणा गरेका हुन् ।
काठमाडौं महानगरपालिका मेयर साहले भाडावालहरूलाई अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति भराउन महानगरले हदैसम्मको पहल गर्ने बताएका छन्। ‘अनधिकृत संरचनाहरूका भाडावालहरूलाई पर्न गएको असुविधाप्रति हामी दुःख व्यक्त गर्दछौं ।
’मेयर साहले भनेका छन्, ‘त्यस्ता संरचनाहरू भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याए बापत हुन सक्ने कानूनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति गराउनेतर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउन चाहन्छौं।’
उनी भन्छन्, ‘हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ, ३५ दिने सूचना जारी गरेका थियौँ। तर, सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव हामीसँग छ।’
अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमनलगायतका गतिविधि सधैँ रहने उनले बताएका छन्।
उनी भन्छन्, यसैले हामी अनुरोध गर्दछौँ कि अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैले भ,त्काउनुहोस्। यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस्।’ अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति उनले दुःख व्यक्त गरेका छन्।
ताजा

उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव
२०८१ माघ २६ गते, शनिबार
उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव
२०८१ माघ २६ गते, शनिबार
यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने
२०८१ माघ २६ गते, शनिबार
कुमारी सहकारी हिनामिना प्रकरणः प्रहरीद्वारा अनुसन्धान सुरू
२०८१ माघ २६ गते, शनिबार
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
२०८१ माघ २६ गते, शनिबार
गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )
२०८१ माघ २६ गते, शनिबार
आज भीमा एकादशी व्रत, यस्तो छ यसको महत्त्व
२०८१ माघ २६ गते, शनिबार
थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)
२०८१ माघ १६ गते, बुधबार
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार