चितवनकी २६ वर्षीया रिचा नारायणी पुलबाट हा,मफालिन्, खोजी कार्य जारी
नारायणी नदीको पुलबाट एक युवती हा,मफालेकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिकाकी २६ वर्षीया रिचा उप्रेती नारायणगढको पुलचोकस्थित नारायणी नदीको पुलबाट हा,लफालेकी हुन् ।
उनी आज (मंगलबार) दिउँसो २:४५ बजे पुलबाट नदीमा हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
नदीबाट हा,मफालेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् उद्धार टोली घ,टनास्थलमा खटिएको छ । उनको खोजी भईरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
तेस्तै-
झापा : झापामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसारमा गर्ने ६ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले अर्जुनधारा नगरपालिका-१ स्थित विरिङ नदीबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरी ओसारपसार गर्ने दुई वटा टिपर र चार वटा ट्याक्टर नि,यन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।
विरिङ नदीमा बालुवा उत्खनन गरिरहेको अवस्थामा मे १ त ६३४०, प्रदेश-१-०१-००१ त ८२३९, को १ त ६४४ र मे १ त ५१३६ नम्बरको ट्याक्टर तथा प्रदेश-१-०१-००१ क ११२४ र वाग्मती प्रदेश-१-०६ ख ३६४७ नम्बरको टिपरलाई नि,यन्त्रणमा लिएको पाठकले बताए।
अर्जुनधारा-१ बाट ट्याक्टरहरूले तथा अर्जुनधारा-८ स्थित विरिङ नदीबाट टिपरहरूले नदीजन्य सामग्री ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ।
ताजा
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबार
विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी
२०८३ भाद्र १० गते, बुधबार
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक
२०८३ भाद्र १० गते, बुधबार
आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
२०८३ भाद्र १० गते, बुधबार
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





