धमला पत्नीको सिको गर्दै सरकारी कर्मचारीले समेत देखाए त,मासा

२०७९ भाद्र ८ गते, बुधबार

सामाजिक सञ्जालमा अनेकन ट्रो,लहरु बेला बखत भाइरल हुन्छन् । त्यस्तै भाइरल भइरहेको छ अहिले ऋृषि धमला पत्नी एलिजाको सारी डान्स ।

एलिजा गौतमले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले टिकटकमा भाइरल छ ।

उक्त भिडियोमा साडी चोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ । नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन डगी पोजमा चार हातखुट्टा टेकेर उत्तेजक हिन्दी म्युजिकमा डान्स गरेको भिडियो अहिले छरपष्ट हुन पुगेको छ ।

यस्तै दृश्यमा अहिले धेरै महिलाहरु रमाइरहेका छन् । केही सरकारी कर्मचारीले समेत पोशाकमै यस्तो डान्स गरे पछि अहिले सामाजिक सञ्जाल झनै तातेको छ ।

केही सरकारी कर्मचारीले समेत पोशाकमै यस्तो डान्स गरे पछि अहिले सामाजिक सञ्जाल झनै तातेको छ ।

सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ। प्रिंयका ओलीको नाममा खोलिएको आइटीबाट यस्तै उ,त्ताउला नृत्य प्रदर्शन भएपछि चर्काे आ,लोचना शुरु भएको छ । चर्काे आ,लोचना भएसँगै यो भिडियो अहिले हाइड गरिएको छ ।

उनी तुल्सीपुर सिटि अस्पतालको नर्स भएको भेटिएको छ । पछिल्लो समय कार्यालय समय भित्र र कार्यकक्षमै टिकटक बनाउनका लागि नाचगान गरेर भिडियो छायांकन गर्ने कर्मचारीहरुको संख्या दिनहुं बढी रहेको छ।

कतिपय कर्मचारीहरु सेवा ग्राहीका काम छोडेर समेत दिनभर टिकटकमा लाईभ बसेको पाईन थालेको छ। बिशेष गरेर स्वास्थ्य सेवाका कर्मचारीहरु, शिक्षकहरु, र पालिकामा कार्यरत स्थानिय तहका कर्मचारीहरु टिकटकमा भेटिने गरेका छन्।

65 Views

ताजा

वैशाख १५ मा तोक्यो आयोगले उपनिर्वाचनको मिति

२०८० फाल्गुन १३ गते, आईतवार

वैशाख १५ मा तोक्यो आयोगले उपनिर्वाचनको मिति

२०८० फाल्गुन १३ गते, आईतवार

वीरगञ्ज अस्पतालमा शिशु छाडेर आमा बेपत्ता

२०८० फाल्गुन १३ गते, आईतवार

भट्टको नयाँ फिल्ममा एलिजा र खड्का अनुबन्धित

२०८० फाल्गुन १२ गते, शनिबार

विद्युत सर्ट हुँदा सशस्त्र प्रहरीको पोस्टमा आगलागी

२०८० फाल्गुन १२ गते, शनिबार

राप्रपाका प्रदेशसभा सांसद यादव निलम्बित

२०८० फाल्गुन १२ गते, शनिबार

आगामी आर्थिक वर्षमा मधेसलाई विशेष व्यवस्था गरिनेछः प्रधानमन्त्री

२०८० फाल्गुन १२ गते, शनिबार

रवि लामिछानेको कटाक्षः रक्सी–मासुमा भोट बेच्नेवाला होइन म, सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छ ?

२०८० फाल्गुन १२ गते, शनिबार

स्वस्थानी व्रत आज विधिपूर्वक समापन, यस्तो छ महत्व

२०८० फाल्गुन १२ गते, शनिबार

नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा अन्सारी नियुक्त

२०८० फाल्गुन १२ गते, शनिबार

स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्यो: सभामुख घिमिरे

२०८० फाल्गुन १२ गते, शनिबार

लोकप्रिय

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal