धमला पत्नीको सिको गर्दै सरकारी कर्मचारीले समेत देखाए त,मासा

२०७९ भाद्र ८ गते, बुधबार

सामाजिक सञ्जालमा अनेकन ट्रो,लहरु बेला बखत भाइरल हुन्छन् । त्यस्तै भाइरल भइरहेको छ अहिले ऋृषि धमला पत्नी एलिजाको सारी डान्स ।

एलिजा गौतमले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले टिकटकमा भाइरल छ ।

उक्त भिडियोमा साडी चोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ । नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन डगी पोजमा चार हातखुट्टा टेकेर उत्तेजक हिन्दी म्युजिकमा डान्स गरेको भिडियो अहिले छरपष्ट हुन पुगेको छ ।

यस्तै दृश्यमा अहिले धेरै महिलाहरु रमाइरहेका छन् । केही सरकारी कर्मचारीले समेत पोशाकमै यस्तो डान्स गरे पछि अहिले सामाजिक सञ्जाल झनै तातेको छ ।

केही सरकारी कर्मचारीले समेत पोशाकमै यस्तो डान्स गरे पछि अहिले सामाजिक सञ्जाल झनै तातेको छ ।

सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ। प्रिंयका ओलीको नाममा खोलिएको आइटीबाट यस्तै उ,त्ताउला नृत्य प्रदर्शन भएपछि चर्काे आ,लोचना शुरु भएको छ । चर्काे आ,लोचना भएसँगै यो भिडियो अहिले हाइड गरिएको छ ।

उनी तुल्सीपुर सिटि अस्पतालको नर्स भएको भेटिएको छ । पछिल्लो समय कार्यालय समय भित्र र कार्यकक्षमै टिकटक बनाउनका लागि नाचगान गरेर भिडियो छायांकन गर्ने कर्मचारीहरुको संख्या दिनहुं बढी रहेको छ।

कतिपय कर्मचारीहरु सेवा ग्राहीका काम छोडेर समेत दिनभर टिकटकमा लाईभ बसेको पाईन थालेको छ। बिशेष गरेर स्वास्थ्य सेवाका कर्मचारीहरु, शिक्षकहरु, र पालिकामा कार्यरत स्थानिय तहका कर्मचारीहरु टिकटकमा भेटिने गरेका छन्।

159 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal