डेढ घण्टाको अन्तरालमा दम्पतिको मृ,त्यु: ला,स निकाल्दा कुकुरले बाटो छेक्यो, बाँसमा गोमन स,र्प

२०७९ भाद्र ७ गते, मंगलवार

सङै जिउने सङ्गै मर्ने कसम खाएका पती–पत्नीको मृ,त्यु एकैसाथ भएका घ,टनाहरू विरलै सुन्न पाइन्छन् । त्यस्तै घ,टना मोरङको सुन्दरहरैँचामा घ,ट्न पुगेको छ ।

मोरङको सुन्दरहरैँचामा डेढ घण्टाको अन्तरालमा मृ,त्यु भएका श्रीमान् श्रीमती स्थानीय लोहन्द्रा घा,टमा दा,हसंस्कार भएको छ ।

सुन्दरहरैँचा १२ नं वडा खोर्सानेमा पत्नीको मृ,त्यु भएको १२ घण्टा पनि नबित्दै पतीको पनि मृ,त्यु भएको छ ।आइतवार राती १० बजे ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृ,त्यु भएको थियो ।

बिहान श्रीमतीको सद्गतिको लागि ला,सलाई चितामा चढाउँदै गर्दा ९६ वर्षीय खडानन्द ओझाको पनि मृ,त्यु भएको थियो ।

भोजपुर स्थायी ठेगाना भई हाल सुन्दरहरैँचा –१२ खोर्सानेमा बसोबास गर्दै आएका ओझा दम्पतीका चार छोरा र चार छोरी गरेर आठ जना सन्तान रहेका छन् ।

सोमवार डेढ घण्टाको अन्तरालमा दुवै जनाको लोहोन्द्रा घा,टमा स,दगती गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

बिहान पवित्रादेवीको ला,स निकाल्दा कुकुरले पटक पटक बाटो छेकेको र पतीको ला,समा आगो सल्काउन बोकेको बाँसमा गोमन स,र्प बेरिरहेका अवस्था फेला परेको स्थानीयले बताएका छन् ।

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal