पदिय मर्यादा भुलेर फेसबुक लाइभमै बोल्दाबोल्दै चि,प्लिए मेयर हर्क साम्पाङ

२०७९ भाद्र ३ गते, शुक्रबार

धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङ राई चि,प्लिनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लाइभ आउँदा बोल्ने क्रममा उहाँले पदिय मर्यादा भन्दा बाहिर गएर बोल्नु भएको हो ।

उहाँले वि,रोधीहरुलाई कडा रुपमा हमला गर्नुभयो । बोल्दै जाने क्रममा उहाँले भन्नुभयो, विशेष गरी यो लाइभ मेरा वि,रोधीहरुलाई हैं । तपाईंहरुको वि,रोधले हुन त के ख्या,स्छ र, केही पनि ख्या,स्दैन् ।

म त आफ्नो बाटोमा हिड्ने मान्छे हो । मेरो वि,रोधले चाँही तपाईंहरुलाई निकै पोल्दो रहेछ ।’ काठमाडौं उपत्यकाको फोहो,र नउठ्दासम्म धरान मात्रै नभएर चारैतिरबाट प्र,हार गर्नुपर्ने धारणा पनि मेयर राईले राख्नुभयो ।

शुक्रबार बिहान लाइभ आउनु भएका उहाँले पछिल्लो समय धरानमा पनि फो,होर व्यवस्थापन नभएको भनेर आएको समाचारलाई खण्डन गर्नुभयो ।

धरानमा फो,होरको स,मस्या भनेर आएको समाचारमा सत्यता नभएको भन्दै उहाँले फो,होर देखाउन चुनौती पनि दिनुभयो ।

धरानले फो,होर फाल्ने गरेको ठाउँको भिडियो बनाएर आफूलाई बद्नाम गर्न खोजेको आ,रोप पनि उहाँले लगाउनुभयो ।

उहाँले भन्नुभयो, हाम्रो ल्यान्डफिल साइडमा गएछ । बाटो छेउछाउ, त कतै फो,होर छैन् । फो,होर फाल्नेलाई त हामी जरिवाना (फाइन) तिराइहाल्छौँ । शहरमा छैन, नि त । शहरमा फो,होर छैन् ।

अनी तल हामीले जहाँनेर पुर्याउछौँ नि, जस्तै काठमाडौंको बन्चरे डाँडा भन्छ, हामीले जहाँ पुर्याउँछौँ जंगलको बीचमा त्यहाँ गएर एउटाले फुटेज बनाएछ, अनी लगाएछ धरानमा पनि फो,होरको स,मस्या छ ।

कहाँ छ धरानमा फो,होर ? नहुने कुरा ।’ सामाजिक सञ्जालमा राईले पदिय गरिमा भुलेर गैर जिम्मेवार शब्द बोलेको भन्दै आ,लोचना भइरहेको छ । साभार- जन आवाज

201 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal