आमा बनिन् कोरियोग्राफर रेनशा राई जुम्ल्याहा बच्चालाई जन्म दिइन्
फिल्म निर्देशक तथा चर्चित डान्स कोरियोग्राफर रेनशा राईले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्
बिहान सात बजे नर्भिक अस्पतालमा उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका पति तथा निर्माता प्रज्वल राणाले जानकारी दिए ।
‘पहिलो सन्तानको रुपमा हामीलाई जुम्ल्याहा प्राप्त भएको छ । खुसीलाई बयान गरेर साध्य छैन,’ प्रज्वलले अनलाइनखबरसँग भने ।
उनका अनुसार रेनशा अझै केही दिन अस्पतालमै रहनेछिन् । दुवै बच्चा स्वस्थ रहेको उनले जानकारी दिए ।
एक दशकदेखिको प्रेम सम्बन्धलाई प्रज्वल र रेनशाले तीन वर्षअघि विवाहमा परिणत गरेका थिए ।
रेनशा पछिल्लोपटक हिमालय टिभीबाट प्रसारण भएको डान्सिङ स्टार्स नेपालको निर्णायक पनि थिइन् ।
ग,र्भवती अवस्थामै समेत उक्त रियालिटी शोमा थिइन् । रेनशा निर्देशित फिल्म ‘आइएम ट्वान्टी वान’ आगामी बैशाखमा प्रदर्शन तयारी छ ।
ताजा
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





