स्थानीयले जलविद्युत आयोजना तो,डफोड गरे

२०७९ श्रावण २९ गते, आईतवार

कम शेयर दिएको भन्दै स्थानीयबासीन्दाले सान्जेन जलविद्युत कम्पनीको आयोजना कार्यालय तो,डफोड गरेका छन ।

रसुवा जिल्लाको गत्लाङका केही स्थानीयले शेयर कम बाँडफाँट गर्न लागेको भन्दै जलविद्युत आयोजनाको कार्यालय तो,डफोड गरेका हुन्।

शेयर बाँडफाँट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै उनीहरूले कार्यालयभित्रै पसेर तो,डफोड गरेका हुन्।

५० जना जति स्थानीयहरु कार्यालयमा आएर कार्यालयको संरचनादेखि पार्किङ गरेको गाडी समेत तो,डफोड गरेका हुन् ।

सान्जेन जलविद्युत कम्पनी लिमिटेड आईपीओ निष्काशनको तयारीमा छ।

कम्पनीले योजना प्रभावित क्षेत्रका बासिन्दाका लागि असोज ५ गतेदेखि कुल शेयरमध्ये १० प्रतिशत अर्थात् ३६ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको छ ।

155 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal