झापा उडेको यती एयरलाइन्सको जहाजमा भयो अचम्मको घ,टना , केहि मिनेट मै काठमाडौँ फर्कियो
झापा उडेको यती एयरलाइन्सको जहाज केही मिनेटमै पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
शनिबार सवा ७ बजे झापाको भद्रपुरका लागि उडेको ९२७ पीएनआर ए४२क्युएलएच नम्बरको फ्लाइट केही मिनेटमै फर्काइएको हो।
उडेको दुई तीन मिनेटमा जहाजमा ‘ग,र्ल्याङ’ आवाज आएको यात्रुहरुले बताएका छन्। त्यस्तो आवाज आउनेवितिकै जहाज पिङ खेलेजस्तो भएको एक यात्रुले बताए।
‘७ बजे उड्ने भनिएको जहाज सवा ७ बजे उडेको थियो। तर उडेको दुई तीन मिनेटमै ग,र्ल्याङ आवाज आयो। एकछिन पिङ खेलेजस्तो पनि भयो,’ ती यात्रुले भने।
उनका अनुसार त्यसपछि धेरै यात्रुहरुलाई च,क्कर आएको थियो। कतिपयले त बान्तासमेत गरेका थिए। ‘झट्का लागेपछि धेरैले चि,च्याउन थालेका थिए। कतिपयले त भो,मिटिङसमेत गरे, उनले भने।
जहाजमा बस कुदेको जस्तो आवाज आएको ती यात्रुको दाबी छ। एयर होस्टेजहरुलाई सोध्दा मौसम खराबीका कारण यस्तो भएको जवाफ दिएको उनले बताए।
जहाज अवतरण भएपछि धेरैले ग,म्भीर ख,राबी आएको अड्कलबाजी गरेका थिए। ‘अफिसियलहरुले पनि विमानमा ख,राबी भएको हुनसक्ने कानेखुसी गरिरहेका थिए, उनले भने।
यती एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले मौसम ख,राबीका कारण प्लेन नउडाएको बताए। ती यात्रुहरुलाई भोलि (आइतबार) १०:१० बजेको टिकट दिइएको छ।
ताजा
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





